कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्वारेन्टाइन
चीनले बनायो ४ हजार क्षमताको विशाल ‘क्वारेन्टाइन क्याम्प’
नेपाल फ्ल्यास
माघ ०८, २०७७
चीनले चार हजार जना अट्ने विशाल क्वारेन्टाइन क्याम्प बनाउने आफ्नो योजनालाई तीब्रता दिइरहेको छ । यो महिना कोभिड१९ को संक्रमण पुनः सुरु भएपछि चीनका करोडौं जनता कडा लकडाउनमा छन् ।उक्त क्वारेन्टाइनक्याम्प हुबेईको प्रान्तीय राजधानी सिजियाझुआङमा अवस्थित छ । यसले देशको...
पुसयता बेलायतबाट फर्केकाहरुलाई अनिवार्य १० दिन क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट पुस १ गते यता आएका सबैलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोरानो भाइरसको प्रजाति देखा परेको सन्दर्भमा सो भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि...
सेनाकाे कुकुर क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग पुर्याउँदै आएका छन् । त्यहाँ खासगरी हातहतियार र विस्फोटक पदार्थ बरामद, खोजी तथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षामा कुकुर समावेश गरिएको छ ।...
तनहुँबासी दशैँमा घर फर्किँदा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
नेपाल फ्ल्यास
असोज २०, २०७७
तनहुँ ।तनहुँबाट बाहिरिएकाहरु दशैँमा घर आउँदा १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो । चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड१९...
पदयात्रा र पर्वतारोहण खुला, अनिवार्य सात दिन क्वारेन्टाइन बस्नुपर्ने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड पूरा गरीजारी सिजनका लागिनेपाल आउने पर्यटकका लागि पदयात्रा र पर्वतारोहणका लागि खुला गरेको हो ।मन्त्रालयका अनुसार पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउनेछन् ।...
उपत्यकामा ९५० जना बस्न मिल्ने क्वारेन्टाइन सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । उपत्यकामा आजदेखि ९ सय ५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालन हुने भएको छ । विभिन्न देशबाट वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानमार्फत् आउने नेपालीलाई राख्न एकीकृत क्वारेन्टाइन सञ्चालनमा गर्न लागिएको हो । गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल...
क्रिकेट खेलाडी सन्दीप १४ दिन क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनक्वारेन्टाइनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टाइनमा राखिएको हो । सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ ।...
अब विद्यालयलाई क्वारेन्टाइन नबनाइने
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं ।अब विद्यालय भवन कोरोनाक्वारेन्टिन नबन्ने भएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनहरुलाई तोकिएको मापदण्डबमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन गर्न योग्य बनाउने निर्णय गरेसँगै अब विद्यालय क्वारेन्टाइन नबन्ने भएका हुन्...
धरहरा पुनःनिर्माणका कामदार क्वारेन्टाइनमा
रासस
असार ३१, २०७७
काठमाडौं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुन : निर्माण गर्न...
प्रदेश ५ मा क्वारेन्टाइन खाली हुँदै
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । पछिल्लो समय प्रदेश ५ का जिल्लामा संक्रमण दर ८ प्रतिशत र निको हुने दर ७३ प्रतिशत रहेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ । जेठ तेस्रो साता ४० हजार संक्रमित रहेकामा सो प्रदेशमा हाल पाँच हजार मात्र संक्रमित...
क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असार २७, २०७७
तनहुँ । तनहुँको भानु नगरपालिका२ स्थित शारदा कलेजको क्वारेन्टाइनमा बसेका एक वृद्धको आज मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् । भारतबाट आएर पाँच दिन पहिला क्वारेन्टाइनमा बसेका उनको बिरामी भएपछि उपचारका...
विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्प खोज्दै प्रशासन
रासस
असार २१, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा सामुदायिक विद्यालयहरुले विकल्प खोज्न थालेको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विद्ययालय क्वारेन्टाइनमा...
दैनिक घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या
नेपाल फ्ल्यास
असार २०, २०७७
जनकपुरधाम । प्रदेश नं २ मा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै गइरहेको छ भने होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ । यस प्रदेशका आठवटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टाइनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या तीन हजार ७७० मा झरेको छ...
‘पहुँचवाला’ बस्दैनन् क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
असार १९, २०७७
नेपालगञ्ज नेपालगञ्जमा पहुँचवाला व्यक्ति क्वारेन्टाइनमा नबस्ने गरेको पाइएको छ । भारतबाट फर्किएका नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने भनिए पनि नेपालगञ्जमा पावर लगाएर सेल्फ क्वारेन्टाइनका नाममा भारतबाट आएका नेपालीलाई घर लैजाने गरेको पाइएको हो । नाकामा रहेको होल्डिङ सेन्टर वा क्वारेन्टाइनमा...
क्वारेन्टाइनस्थलमा खुट्टाले चलाएर हात धुन मिल्ने मेसिन
नेपाल फ्ल्यास
असार १८, २०७७
कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टाइनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा १० वटा उपकरण प्रदान गरिएको हो...
चीनमा अब क्वारेन्टाइनमा २८ दिन अनिवार्य बस्नुपर्ने
एजेन्सी
असार १६, २०७७
काठमाडौं : कोभिड-१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन चीनले क्वारेन्टाइन अवधिलाई १४ बाट दोब्बर बनाउँदै २८ दिन पुर्याएको छ । पछिल्लोपटक बेइजिङको सिनफादी बजारबाट फैलिएको कोरोना भाइरस वुहानबाट सुरु भएकोभन्दा थप संक्रामक भएको भन्दै बेइजिङले यस्तो निर्णय लिएको ग्लोबल टाइम्सले जनाएको...
स्वास्थ्य मन्त्रालयको मापदण्डअनुरुप स्थानीय तहबाट सिफारिस लिएर आउनेहरु उपत्यका छिर्न पाउने
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडाैं ।कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सर्तसहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई काठमाडौं छिर्न दिने निर्णय गरेको छ । जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस हुनुपर्ने बताइएको...
क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असार १४, २०७७
नवलपरासीको बर्दघाटमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बर्दघाट नगरपालिका२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार, आइतबार बिहान ५ बजे एक पुरुषको मृत्यु...
क्वारेन्टाइनका भान्सेको मृत्यु
नेपाल फ्ल्यास
असार १३, २०७७
धनगढी ।बैतडीमा दुई महिनादेखि क्वारेन्टाइनमा खाना पकाउँदै आएका व्यक्तिको मृत्यु भएको छ । शनिबार दशरथचन्द नगरपालिका६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दशरथचन्द नगरपालिका४ मा रहेको जगन्नाथ बहुमुखी...
निको भएर घर फर्कने कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५० पुग्यो
नेपाल फ्ल्यास
असार ११, २०७७
नेपालमा हालसम्म२ हजार ६ सय ५० ले कोरोनालाई पराजित गरी घर फर्केका छन् । पछिल्लो २४ घन्टामा १९ महिला र २९३ गरी ३१२ जना निको भएर घर फर्केसँगै याे संख्या पुगेको हो । नेपालमा अहिलेसम्म ११ हजारभन्दा बढी संक्रमित पहिचान...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय