असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाई
नेपाल फ्ल्यास
चैत ०१, २०७७
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई ६ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेको छ । ९५१ रुपैयाँ,...
बिहेभोजका नाममा रातभर बजाइने डिजेले नागरिकलाई सास्ती
नेपाल फ्ल्यास
चैत ०१, २०७७
टीकापुर । कैलालीका गाउँमा विवाह तथा भोजका नाममा रातभरि बजाइने बाजा तथा डिजेले नागरिक दिक्क भएका छन् । गाउँघरमा विवाह तथा भोजका नाममा बजाइने बाजागाजाले नागरिकलाई सास्ती भएको छ । टीकापुर नगरपालिका५ की सन्ध्या चौधरी सुत्केरी भएको सात दिन भयो...
बैतडीमा फेरि एक युवक मृत भेटिए
नेपाल फ्ल्यास
चैत ०१, २०७७
बैतडी । चौलानी नदीमा आज एक युवक मृत भेटिएका छन् । मृत भेटिनेमा दार्चुलाको लेकम गाउँपालिका१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् । कार्की बैतडीको दोगडाकेदार गाउँपालिका६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत भेटिएको गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र...
बाँकेबाट अवैध हतियारसहित एक नेता पक्राउ
नेपाल फ्ल्यास
चैत ०१, २०७७
राँझा । जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको गतिविधिबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलेको तुलनामा परिवर्तन भइ केही तराइका जिल्लाहरुमा हल्का गर्मी महसुस भएको छ भने उच्च पहाडी जिल्लाहरुमा चिसो...
दर्जनौ हातहतियारसहित एक वृद्ध पक्राउ
नेपाल फ्ल्यास
फागुन २९, २०७७
बाँके । राप्ती सोनारी गाउँपालिका-५ जबरपुर बस्ने ६८ वर्षीय ऋषिराम थारुलाई १२ बोरको दुईनाले बन्दुक १ थान, भरुवा बन्दुक २ थान, १२ बोरको खोका ३८ वटा, काटेको गोली १२ वटा, बारुद १ केजी, फलामको नाल २ थान, चित्तलको सिङ ४...
सरकारको प्राथमिकतामा पर्यटन क्षेत्रको पुन:उत्थान : मन्त्री ढकाल
नेपाल फ्ल्यास
फागुन २९, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड१९ बाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानसम्बन्धी योजनालाई सरकारले प्राथमिकतामा राखेको बताए । सुर्खेतको वीरेन्द्रनगरमा आज तेस्रो राष्ट्रिय होमस्टे (घरबास) कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सरोकारवालाको सहभागितामा पर्यटन पुनरुत्थानसम्बन्धी कार्ययोजना निर्माण भइरहेको बताए,कोरोनाबाट थिलोथिलो...
झापामा भएका दुर्घटनामा परी दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २९, २०७७
झापा ।झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शिवसतासी नगरपालिका४ का २७ वर्षीय सरोज कार्की र बाह्रदशी गाउँपालिका५ की ४३ वर्षीया कलसावती राजवंशीको शनिबार भएका दुर्घटनामा परी मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार अपराह्न...
सुदूरपश्चिमका दुई अस्पतालमा ६० वर्षभन्दा माथिकालाई ५० प्रतिशत छुट
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं ।सुदूरपश्चिमका दुई अस्पतालमा ६० वर्षभन्दा माथिकालाई ५० प्रतिशत छुट हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट...
असिना पानीले दुई करोडको इँटा नष्ट
नेपाल फ्ल्यास
फागुन २९, २०७७
नवलपरासी । असिना पानीका कारण करीब दुई करोड बराबरको इँटा नष्ट भएको छ । गत बुधबार साँझ परेको असिनासहितको पानीले नवलपुरमा रहेको इँटा उद्योगमा एक करोड ८० बराबरको क्षति पुगेको छ । हावाहुरी, पानी र असिना परेका कारण पोल्ने अवस्थामा...
पशुपति क्षेत्रबाट २० मेट्रिकटन फोहर व्यवस्थापन
नेपाल फ्ल्यास
फागुन २९, २०७७
महाशिवरात्रि मेलापछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गर्न थालिएको छ । बागमती सफाइ महाअभियानको ४०९औँ हप्तामा पशुपति क्षेत्रको हंसमण्डपमा सफाइ गरी २० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । महाशिवरात्रिका अवसरमा फागुन २७ गते हंसमण्डप क्षेत्रमा खाना खुवाउने, सांस्कृतिक कार्यक्रमसहित...
विदेशबाट फर्केका युवा लागे केराखेतीमा
नेपाल फ्ल्यास
फागुन २९, २०७७
मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् । वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका पुगेका मोरङका १०...
दूधमा आत्मनिर्भर बन्न वार्षिक प्रतिव्यक्ति १३ लिटर अपुग
नेपाल फ्ल्यास
फागुन २९, २०७७
नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग सङ्घको शुक्रबार पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो...
काठमाडौंका यी ठाउँमा आज विजुली जाने
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौंका दर्जन बढी ठाउँमा आज बिजुली जाने भएको छ । काठमाडौंको जोरपाटी वितरण केन्द्र र बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरूमा आज बत्ती जाने भएको छ । जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका क्षेत्रमा र बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका क्षेत्रमा ६...
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
नेपाल फ्ल्यास
फागुन २९, २०७७
बझाङ । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । पीडित बालिकाकी आमाले १३ वर्षीया छोरीलाई उनकै ४४ वर्षीय बुबाले बलात्कार गरेको जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । आरोपितलाई भाग्दै गर्दा जिल्लाको वित्थडचिर गाउँपालिका-४...
साङ्केतिक भाषामा ट्राफिक नियमको जानकारी
नेपाल फ्ल्यास
फागुन २९, २०७७
हुम्लाको सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबार ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सिमकोट गाउँपालिका५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय हुम्लाले ट्राफिक नियमसम्बन्धी सचेतनामूलक जानकारी दिएको छ...
हलेसीमा लुङ्दर टाँग्न अब पैसा तिर्नुपर्ने
नेपाल फ्ल्यास
फागुन २९, २०७७
प्रसिद्ध त्रिधार्मिक धाम हलेसी क्षेत्रमा टाँगिने लुङ्दरलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने तयारी गरिएको छ । जथाभावी लुुङ्दर टाँग्ने कार्यलाई व्यवस्थित बनाउँदै आम्दानीको दीगो स्रोत बनाउनका लागि हलेसी तुुवाचुुङ नगरपालिकाले तयारी थालेको हो । मञ्जुश्री गुफा आसपासका डाँडामा यत्रतत्र टाँगिने...
रसुवामा ६०० भन्दा बढीलाई परिचयपत्र
नेपाल फ्ल्यास
फागुन २९, २०७७
अपाङ्गता भएका व्यक्तिको पहिचान गरी विभिन्न निकायबाट पाउने सेवा सुविधा उपलब्ध गराउने कार्यमा सहज पार्न परिचय वितरण कार्य जिल्लामा अगाडि बढेको छ । रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रको समन्वयमा हाल ३७१ महिलासहित ६२५ लाई अपाङ्गताको पहिचान गर्ने परिचय प्रदान गरिसकेको उक्त...
जन्ती बोकेको बस दुर्घटना हुँदा ३७ जना घाइते
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं । जन्ती बोकेको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका३ बैसामा शुक्रबार राति ११ बजे ना ३ ख ९७५९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेहुला र बेहुली भने...
मकवानपुरमा बस र ट्रक ठोक्कियो, तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं । झापाको काँकडभिट्टाबाट काठमाडौ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको...
«
1
...
103
...
206
207
208
209
210
211
212
213
214
...
473
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय