जेठ ०७, २०८१, सोमबार
               

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

बझाङ । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । पीडित बालिकाकी आमाले १३ वर्षीया छोरीलाई उनकै ४४ वर्षीय बुबाले बलात्कार गरेको जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

आरोपितलाई भाग्दै गर्दा जिल्लाको वित्थडचिर गाउँपालिका-४ देउलेखबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि