असोज ०६, २०८१, आइतबार
               

पुजारी हत्यामा संलग्न अभियोगमा दुई जना पक्राउ

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । पुजारी हत्यामा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा सोमबार उनीहरु पक्राउ परेका हुन् ।

 पक्राउ पर्नेमा रामनरेश पटेल र बालकुमार पटेल छन् । उनीहरु भारतको बिहारबाट पक्राउ परेका हुन् । 

तर, पक्राउ पर्नेहरु दुवैले सो घटना स्विकार गरेका छैनन् । प्रारम्भिक अनुसन्धानमा पुजारी श्रीराम शाहको हत्यामा धार्मिक कारण भएको होइन ।  भदौ ३ गते राति पुजारी साहको गोली हानी हत्या गरिएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि