जेठ ०७, २०८१, सोमबार
               

बालिका बलात्कार अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

कपिलबस्तु ।  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मायदेवी गाउँपालिका-२ अभिराब बस्ने २२ वर्षीय राम अवतार केवटलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

केवटले ती बालिकालाई सोही ठाउँस्थित गल्लीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि