मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने
नेपाल फ्ल्यास
साउन २७, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ। नेपाल विद्यार्थी संघसहितका विद्यार्थी संगठनहरूले कोभिड महामारीको बेला परीक्षा सञ्चालन गरिँदा परीक्षार्थीहरूलाई खोप अनिवार्य उपलब्ध गराउन माग गरेअनुसार मन्त्रालयले उक्त निर्णय गरेको हो। नेपाल प्रहरी अस्पताल पानी पोखरी, सैनिक...
आज ३ हजार ४८१ संक्रमित थप
नेपाल फ्ल्यास
साउन २७, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४८१ संक्रमित थपिएका छन् । त्यस्तै एक हजार ८८५ जनाले जितेर घर फर्केका छन् । १६ हजार ६५६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। यो संख्या मंगलबारको भन्दा कम हो। त्यस्तै...
चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिन : घिसिङ
नेपाल फ्ल्यास
साउन २७, २०७८
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्णरुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय सुरु गरेको तथ्य पेश गर्दै घिसिङले...
सिंहदरबार गेटमा रोकेर राखेको टिपरमा स्कुटर ठोक्कियो, चालकको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७८
अनामनगरस्थित सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको छ । मंगलबार राति प्रदेश३०१००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनामा परेर गम्भिर घाइते भएका स्कुटर चालक सन्देश बुढाथोकीको उपचारको क्रममा सिभिल हस्पिटलमा...
ट्रयाक्टर पल्टिँदा एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७८
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका७ स्थित गागन खोला नजिकै आज बिहान ट्रयाक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । नम्बर मेटिसकेका ट्रयाक्टर पल्टिँदा ट्रयाक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव...
आँखा तरेको निहुँमा हेटौंडामा युवाहरुबीच खुकुरी हानाहान, एक घाइते
नेपाल फ्ल्यास
साउन २७, २०७८
हेटौंडा ।आँखा तरेको निहुँमा हेटौंडा बजारमा बुधबार बिहानयुवाहरुबीच खुकुरी हानाहान भएको छ ।खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । हेटौंडाको बुद्धचोकमा दुई युवाबीच भएको झगडामाखुकुरी प्रहारबाट एक युवा घाइते भएका हुन् । घाइते भएका युवकलाई खुट्टामा चोट लागेको छ...
कोरोना संक्रमितले भरिन थाले अस्पतालहरू
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकाका अस्पतालहरु भरिभराउ भएका छन् । कोरोना संक्रमितको उपचारको लागि तोकिएका सरकारी अस्पतालका अधिकांश शैया भरिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगंज, विर अस्पताल, पाटन अस्पताललगायतका सरकारी अस्पतालको आईसियु, भेन्टिलेटर र एचडियुमा...
प्रहरीको प्रश्नपत्र प्रकरण : तीन जनालाई बर्खास्त, ११ जनालाई कारबाहीको सिफारिस
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक भएपछि छानविन गर्न गठित समितिले प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीलाई आज बिहान प्रतिबेदन बुझाएको छ । डिआईजी वसन्त लामाको संयोजकत्वमा गठित समितिले तीन जनालाई बर्खास्त गर्न सिफारिससहितको...
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड
नेपाल फ्ल्यास
साउन २७, २०७८
कर्णाली । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम) मा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड...
किशोरीको हत्या आशङ्कामा तीन जना पक्राउ
नेपाल फ्ल्यास
साउन २७, २०७८
उदयपुर । त्रियुगा नगरपालिका६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ । यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव...
एसिड बेच्नेलाई सफाइ दिएको फैसलाविरुद्ध पुनरावेदन गरिने
नेपाल फ्ल्यास
साउन २७, २०७८
धनुषा । जनकपुरकी आरती साहलाई श्रीमान्ले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ । सोमबार जिल्ला अदालत धनुषाले आफ्नी श्रीमती आरतीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका२० रुपैठाका सञ्जीव...
निषेधाज्ञा उल्लङ्घन गरी पसल खोल्ने १० जना कारबाहीमा
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले जरिवाना लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर...
भजनकीर्तन भइरहेको बेला करेन्ट लागेर दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७८
धनुषा । धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया...
कर्मचारीलाई कोरोना भएपछि कार्यालय बन्द
नेपाल फ्ल्यास
साउन २७, २०७८
सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७...
विद्युत् प्राधिकरणमा कुलमानको 'कमब्याक', माइतीघरमा दीप प्रज्वलन
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्ति दिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावअनुसार घिसिङलाई नियुक्ति दिइएको हो । प्राधिकरणका वर्तमान कार्यकारी...
विद्यार्थी संगठन र प्रहरीबीच झडप, सात विद्यार्थी घाइते
नेपाल फ्ल्यास
साउन २६, २०७८
सुर्खेत । आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच झडप हुँदामध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त बनेको छ । मंगलबार साँझविद्यार्थीर प्रहरीबीचझडप हुँदा अखिल (क्रान्तिकारी) मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष राज पौडेल लगायत सात जना विद्यार्थी नेताहरु घाईते भएका छन् । ९ जनालाई प्रहरीले नियन्त्रणमा...
एसिड बेच्नेलाई सफाइ दिएको फैसलाविरुद्ध पुनरावेदन गरिने
नेपाल फ्ल्यास
साउन २६, २०७८
जनकपुरकी आरती साहलाई श्रीमानलेएसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ । सोमबार जिल्ला अदालत धनुषाले आफ्नी श्रीमती आरतीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका२० रुपैठाका सञ्जीव साहलाई दोषी ठहर...
काठमाडौं उपत्यकामा १२ सय संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २६, २०७८
आज एकैददिनकाठमाडौं उपत्यकामा एक हजार १८६ कोरोना भाइरसका संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ७९५ जना रहेका छन् । यसैगरी ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
टेलिकममा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग
रासस
साउन २६, २०७८
नेपाल टेलिकमको सेवा प्रवाहका विषयमा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग गर्दै तीन कर्मचारी सङ्घ सङ्गठनले यही साउन ७ गतदेखि धर्नामा उत्रेका छन् । फोरजी, एफटिटीएच, आइपिटिभी, आरटिडीएफ लगायतका टेलिकमका चालु परियोजनाको अवस्था सम्बन्धमा श्वेतपत्र जारी गरी यी सेवाको प्राविधिक परीक्षण गरिनुपर्ने...
अध्यादेशबाट ल्याइएकाे बजेट सरकारले प्रतिस्थापन गर्ने
नेपाल फ्ल्यास
साउन २६, २०७८
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद्समक्ष प्रस्तुत गर्दै अध्यादेशबाट ल्याइएकाेचालूआर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै देशको आवश्यकताअनुसार सरकारले अर्थतन्त्रको वास्तविक अवस्थाका बारेमा जानकारी दिइएको...
«
1
...
44
...
88
89
90
91
92
93
94
95
96
...
414
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय