असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग खुल्यो
नेपाल फ्ल्यास
साउन ३०, २०७८
डोटी । लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध भएको...
पुल हाउसभित्र जुवा अड्डा, भक्तपुरबाट १० जना पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७८
भक्तपुर । स्नोकर पुल हाउसभित्र जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका अनुसार भक्तपुर नगरपालिका-५ भेलुखेलबाट १० जनालाई नगदसहित पक्राउ गरिएको हो । भेलुखेलका उत्तम देउवालाले सञ्चालन गरेको एमएस स्नोकर पुल हाउसमा जुवा खेलिरहेको बेला...
इन्स्पेक्टर वाग्लेको मृत्युबारे छानबिन गर्न समिति गठन
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं ।पश्चिम नवलपरासी बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनाबारे छानबिन गर्नगृह मन्त्रालयले समिति बनाएको छ । शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिएको हो । गत...
बलात्कार मुद्दाका अभियुक्त प्रहरीको गाडीबाटै भागेपछि...
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं ।प्रहरीको गाडीबाटबलात्कार मुद्दाका एक अभियुक्तफरार भएका छन् । प्रहरी वृत्त जनसेवाबाट कोरोना परीक्षणका लागि वीर अस्पताल लैजाने क्रममा बलात्कार मुद्दा अभियुक्त विनोद परियार न्युरोडबाट फरार भएका हुन्। उनी एक थुनुवा प्रहरीलाई छक्याएर भागेको प्रहरीले जानकारी दिएको छ । विनोद...
काठमाडौं उपत्यकामा १ हजार ८९ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २९, २०७८
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौंमा ८ हजार ४०७, भक्तपुरमा १...
दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गर्न सांसदको माग
नेपाल फ्ल्यास
साउन २९, २०७८
प्रतिनिधिसभामा सांसदले दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदले उक्त घटना भएको लामो समय बित्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै आपत्ति...
४ हजार सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
साउन २९, २०७८
आज एकैदिन तीन हजार ९१५जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितकाे संख्या ७ लाख २२८ हजार ५३२ पुगेकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अवधिमा दुई हजार ११८ जना...
खोप केन्द्र आउन नसक्नेलाई घरमै गएर खोप दिन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
साउन २९, २०७८
सर्वोच्च अदालतले खोप केन्द्रसम्म आउन नसक्ने नागरिकलाई घरमै गएर कोभिड-१९ विरुद्धको खोप लगाउन सरकारलाई आदेश दिएको छ। शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएकानारिकहरूको...
चेक बाउन्स मुद्दामा जरिवाना ठहर भएर फरार महिला पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । बैंकिङ कसुर(चेक बाउन्स) सम्बन्धी मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ बस्ने४८ वर्षकी प्रेम कुमारी खड्गीलाईप्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) को टोलीले पक्राउ गरेको हो । खड्गीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी...
कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीचशिष्टाचार भेटवार्ता भएको छ । शर्मा रक्वात्राबीचशुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो । प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक...
जेष्ठ नागरिकलाई घर-घरमा पुगेर खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । सर्वोच्च अदालतले जेष्ठ नागरिकलाई घर-घरमा पुगेरकोरोना भाइरस(कोभिड-१९) बिरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । शुक्रवार न्यायाधीश प्रकाशकुमार ढुंगानाले सरकारलाई आदेश गरेका हुन् । प्रवेश केसीले जेष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिटनिवेदन दर्ता गराएका...
प्रहरी चौकीमा आगलागी
नेपाल फ्ल्यास
साउन २९, २०७८
दोलखाको भीमेश्वर नगरपालिका८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो । आगलागीबाट टहरा सहित केही हतियार समेत जलेर पूर्णनष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले...
माओवादी केन्द्रको तारकेश्वर गापा वाड नं १, ३, ५, ६ को अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
साउन २९, २०७८
नुवाकोट ।माओवादी केन्द्र तारकेश्वर गाउँपालिकावाड नं १, ३, ५, ६ को अधिवेशन भव्यरुपमासम्पन्न भएको छ ।जिल्ला सचिवालयका सदस्य राजेन्द्र न्यौपानेकोप्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीलाई १ नम्बर बनाऊन जुनसुकै कसर बाँकी नराख्ने नेताहरुले बताएका छन् । अतिथिका रुपमा जिल्ला सदस्य हरि...
विमानस्थलमा विदाई कार्यक्रम गर्न नपाइने
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई कार्यक्रम गर्न नपाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा भीडभाड कम गर्न विमानस्थल हाताभित्र विदाई कार्यक्रम नगर्न आग्रह गरेको हो । कोरोना संक्रमणको नया भेरियन्ट फैलिरहेकाले विदाई कार्यक्रम निरुत्साहित गर्न...
व्यावसायिक खोर्सानी खेतीमा प्रधानाध्यापक
नेपाल फ्ल्यास
साउन २९, २०७८
सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा कमै मात्रमाआवद्ध हुन्छन् । प्राय:सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर पाल्पाको रिब्दीकोट गाउँपालिका७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खोर्सानी खेतीमा पनि व्यस्त छन्...
साँघु तर्ने क्रममा नदीमा खसेर २ जना वेपत्ता
रासस
साउन २९, २०७८
हुम्ला । काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित...
प्रर्दशनमा उत्रिएका शिक्षकहरु बालुवाटारबाट पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं ।प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले प्रदर्शनमा पुगेका अनुमानित...
प्रहरी भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७८
प्रहरी हुँ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
अविरल वर्षाका कारण धनगढीका बस्तीहरु डुबानमा
नेपाल फ्ल्यास
साउन २९, २०७८
कैलाली ।अविरल वर्षाका कारण अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबानमापरेका छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण उपमहानगरपालिका आसपासका बस्तीहरु डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर...
गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन माग
नेपाल फ्ल्यास
साउन २९, २०७८
कञ्चनपुर । प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन । कलेजलाई विश्वविद्यालय मातहत ल्याएर आगामी वर्षदेखि पठनपाठन सञ्चालन गर्न सङ्गठनमा आबद्ध विद्यार्थीले माग गरेका हुन् । प्रस्तावित मेडिकल कलेजलाई तत्काल छिटोभन्दा छिटो...
«
1
...
43
...
86
87
88
89
90
91
92
93
94
...
413
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय