बैशाख २२, २०८१, शनिबार
               

प्रहरी चौकीमा आगलागी

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ ।

सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो ।  आगलागीबाट  टहरा सहित केही हतियार समेत जलेर पूर्णनष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिए ।

भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 


कस्तो लाग्यो ?

यो पनि