मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एकैदिन ४९ हजार जनालाई नि:शुल्क मास्क वितरण
नेपाल फ्ल्यास
साउन ३०, २०७८
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४९ हजार १७१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ७ लाख ९८...
नवलपुर–चौतारा सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन ३०, २०७८
अविरल वर्षाका कारण पहिरा जाँदा नवलपुरचौतारा सडकखण्ड अवरुद्ध भएको छ । इन्द्रावती गाउँपालिका२ स्थित बेंशीमा पहिरा गएपछि सडक अवरुद्ध हुन पुगेको स्थानीयवासी विष्णु भारतीले जानकारी दिए । सडकमा खसेको लेदो सोहोर्ने काम भए पनि सडकको डिल नै भत्केकाले चारपाङ्ग्रे सवारी...
लागूऔषधसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७८
मोरङकाेबेलबारी नगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-५ घर भएका ३४ वर्षीय खेम मगर र झापा मेचीनगर नगरपालिका-३ घर भएका ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन्...
२ हजार ६२४ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ३०, २०७८
पछिल्लाे २४ घण्टामा थप दुई हजार ६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ५७३ परीक्षणमा सो सङ्क्रमण पुष्टि भएको हो । आज एक हजार ३३० जना सङ्क्रमणमुक्त भएका...
७ लाख जुटाएर प्रहरीका लागि भवन
नेपाल फ्ल्यास
साउन ३०, २०७८
पोखरा महानगरपालिका३ नदीपुरमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । करिब ४० वर्षअघि स्थापना गरिएको सो प्रहरी पोष्ट जस्तापाताले छाएको एउटा सानो कोठाबाट सञ्चालन हुँदै आएकामा नागरिक तथा सङ्घ संस्थाको आर्थिक सहयोगमा पक्की भवन निर्माण गरिएको हो । कोठा अभावमा...
सल्लाघारीबाट लामो दूरीका सार्वजनिक सवारी संचालनमा ल्याउन सुझाव
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ । काठमाडौं महानगरपालिकाको उपप्रमुख उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन...
अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु जिल्ला कारागारको अवलोकन
नेपाल फ्ल्यास
साउन ३०, २०७८
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तुको अवलोकन भ्रमण गर्नुभएको छ । निरंकुश पञ्चायत शासनविरुद्धको आन्दोलनलका क्रममा चार वर्ष जेल बस्नुभएका अध्यक्ष तिमिल्सिना विसं २०४२ देखि २०४४ सालसम्म १८ महिना कपिलवस्तु कारागारमा बिताका थिए । आफूले जेल जीवन बिताएको...
लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
साउन ३०, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ...
कहिलेसम्म हुन्छ मनसुन सक्रिय ?
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण...
निजगढमा पुस्तकालय स्थापना
नेपाल फ्ल्यास
साउन ३०, २०७८
परिवर्तनका लागि युवा परिषद् र स्थानीय तहको सहकार्य तथा मकवानपुर पुस्तकालय अभियान समूहको सहयोगमा निजगढ पुस्तकालय स्थापना भएको छ । पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पुस्तकालय उद्घाटन गरेका हुन् । पुस्तकालयमा हेटौँडा पुस्तकालय अभियानले ५० हजार बराबरको १५३ थान पुस्तक...
करोडौँ ठगेर युरोप फरार भएका युवालाई नेपाल ल्याइयो
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेपालमा बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका एक व्यक्तिलाई प्रहरीलेपक्राउ गरीनेपाल ल्याएको छ । डीएसपी निशान्त श्रीवास्तवको इन्टरपोलको टोली पोर्चुगल पुगेर काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार...
बादी परिवारको पीडा : न बस्ने ओत छ न खाने गाँस
नेपाल फ्ल्यास
साउन ३०, २०७८
शीतगङ्गा नगरपालिका६ दाङसिङको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लाष्टिक र बोरोले छाएको सानो झुप्रोमा बस्छन् । वर्षाका समयमा झुप्रोमा पानी चुहिएर न बस्न मिल्छ न सुत्न । उनका परिवारमा बस्न मात्र समस्या होइन, खानका लागि पनि अन्न छैन...
रोल्पामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
रोल्पामाशनिवार बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रा १ च ७०५ नम्वरको एम्बुलेन्स रोल्पाको खोलाबाङ्गमा दुर्घटना हुँदा जिल्लाको माडी गाउँपालिका६ कोर्चाबाङ्गका ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो । भैरहवाबाट कोर्चाबाङ्गमा शव पुर्याएर फर्किने क्रममा बिहान...
हुम्लामा यार्सा गुम्बासहित एक व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७८
हुम्ला । हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका१ हेप्का हुम्ला निवासी नाक्कु तामाङका ३१ वर्षीय छोरा नुर्वु तामाङ रहेको...
पाल्पामा स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
बुटवल । पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो । कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा...
पर्वतारोहीलाई पुनर्ताजगी तालिम
नेपाल फ्ल्यास
साउन ३०, २०७८
पोखरा । पर्वतारोही तथा चट्टान आरोहीलाई नेपाल पर्वतारोहण सङ्घ (एनएमए) गण्डकी प्रदेश समितिले शुक्रबार पुनर्ताजगी तालिम प्रदान गरेको छ । पोखराको खहरेमा रहेको विस स्पोर्टस् इन्डोर हबमा दुई दिनसम्म बोल्डरिङ तथा वाल क्लाइम्बिङ तालिम भएको हो । तालिममा सहभागीलाई अन्तर्राष्ट्रिय...
बैकुण्ठपुरी सङ्ग्रहालय स्थापना
नेपाल फ्ल्यास
साउन ३०, २०७८
अर्घाखाँची । ज्येष्ठ नागरिक जिल्ला संघ अर्घाखाँचीले पत्रकार निमबहादुर रिजालको अग्रसरतामा सन्धिखर्क नगरपालिका४ वांगलामा बैकुण्ठपुरी सङ्ग्रहालय स्थापना गरेको छ । सङ्ग्रहालयमा पुराना सामग्री राखिएको छ । सङ्ग्रहालयमा पुग्दा पुराना पुस्ताले प्रयोग गरेका सामग्री देख्न सकिने सङ्ग्रहालयका अध्यक्ष रिजालले बताए ।...
भरतपुर विमानस्थलमा आगलागी
नेपाल फ्ल्यास
साउन ३०, २०७८
चितवन । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी नियन्त्रणमा आएको छ । त्यहीँ रहेका अग्निनियन्त्रक...
एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका ६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । माडी...
पहिरोले पुरिएर अर्घाखाँचीमा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
अर्घाखाँची । पहिरोले पुरिएर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाणिनी ६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ...
«
1
...
43
...
85
86
87
88
89
90
91
92
93
...
413
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय