मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जंगलको डढेलोमा परेर बालिकाको मृत्यु
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं । जगंलको डढेलोमा परेर बालिकाको मृत्यु भएको छ । गुल्मी जिल्लामा घरबाट नुहाउन भनेर गएकी ९ वर्षीया संगीता परियारको जगंलमा लागेको डढेलोमा परी मृत्य भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार धुर्कोट गाउँपालिका ७ निवासी संगीता...
हात्तीको आक्रमणबाट बृद्धको मृत्युु
नेपाल फ्ल्यास
चैत २१, २०७७
टीकापुर । कैलालीको जानकी गाउँपालिका६ मा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक...
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुई दर्जन घाइते
नेपाल फ्ल्यास
चैत २०, २०७७
दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमहीघोराही सडक खण्डको मुसोटनजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी...
दुई नक्कली प्रहरी पक्राउ
नेपाल फ्ल्यास
चैत २०, २०७७
कैलाली । धनगढी उपमहानगरपालिका-८ का व्यापारीलाई प्रहरी हुँ भन्दै उनीहरूबाट पैसा माग गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पारस मल्ल रहेका...
नवजात शिशु हत्या अभियोगमा आमा पक्राउ
नेपाल फ्ल्यास
चैत २०, २०७७
आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् । कुँवरले ४२ दिनको...
यातायात मजदुरबीच झडप हुँदा एकको मृत्यु
नेपाल फ्ल्यास
चैत २०, २०७७
जाजरकोट ।जाजरकोटमा यातायात मजदुरबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसारबारेकोट गाउँपालिका२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको हो । झडपका क्रममा नलगाड४, कै सुजन कार्की र...
राष्ट्रपतिले गरिन् मेलम्ची खानेपानी वितरणको उद्घाटन
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । राष्ट्रपतिविद्यादेवी भण्डारीले मेलम्ची खानेपानी उद्घाटन गरेकी छिन् । यसअघि चैत १५ देखि काठमाडौैंका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण गरिए पनि शुक्रबार राष्ट्रपतिलेऔपचारिक रुपमा वितरण गरेकी हुन् । सो कार्यक्रममाप्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।हालसम्म महांकाल,...
जनस्वास्थ्य संकटकालको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी पक्राउ (तस्वीरसहित)
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । जनस्वास्थय संकटकालको घोषणाको माग राखीप्रदर्शनमा उत्रिएका विद्यार्थी सिंहदरबार परिसरबाट पक्राउ परेका छन् । डढेलो र वायुप्रदूषणले जनस्वास्थ्य संकटमा परे पनि सरकार मौन बसेको भन्दै हातमा बिरुवा र वातावरण संरक्षणका सन्देश लेखिएका ब्यानर बोकेर प्रदर्शनमा उत्रिएकाउनीहरुपक्रउ परेका हुन् ।...
४० वर्षीय व्यक्ति खेतमा मृत भेटिए
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । खेतमा काम गर्न गएका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार खेतमा काम गर्न गएका ४० वर्षीय व्यक्ति मृत अवस्थामा भेटिएका हुन् । मृत्यु हुनेमा जिल्लाको औरही गाउँपालिका ३ निवासी विजय मण्डल रहेका...
राष्ट्रपति भण्डारीद्वारा आज मेलम्चीको पानी वितरणको उद्घाटन हुने
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी पानी वितरणको औपचारिक उद्घाटन गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजे भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोलेर पानी खसालेर उद्घाटन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।...
कर्णाली प्रदेश पत्रकार महासंघको अध्यक्षमा चारको उम्मेदवारी
नेपाल फ्ल्यास
चैत २०, २०७७
कर्णाली । देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासंघको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना
नेपाल फ्ल्यास
चैत २०, २०७७
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य सुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन...
सामुदायिक विद्यालयमा दिवा खाजा
नेपाल फ्ल्यास
चैत २०, २०७७
पर्वत । पर्वतका २८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाका सात स्थानीय...
गत मार्चमा नेपाल भित्रिए दश हजार विदेशी पर्यटक
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो । वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन्...
माछा मार्ने बम बनाउँदा विस्फोट : दुईजना गम्भीर घाइते
नेपाल फ्ल्यास
चैत २०, २०७७
गलकोट । बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् । बडीगाड गाउँपालिका २ सिमलचौरमा २८ वर्षीय अरुणकुमार पुनले माछा मार्ने बम बनाउने क्रममा अचानक विस्फोटन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका...
आज बिहानैदेखि बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि...
मार्चमा १५ हजार विदेशी पर्यटक नेपाल भित्रिए
नेपाल फ्ल्यास
चैत १९, २०७७
सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो । वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन् । जनवरीमा...
भ्रष्टाचार अभियोगमा ६ जनाविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
चैत १९, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित ६जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
करेन्ट लागेर युवकको मृत्यु
नेपाल फ्ल्यास
चैत १९, २०७७
करेन्ट लागेर यहाँका एक युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान घर नजिकैको विद्युत्को पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुङ्गानालाई करेन्ट लागेको थियो ।...
१५१ आरोहीलाई आरोहण अनुमति
नेपाल फ्ल्यास
चैत १९, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ । सगरमाथाका तीनसहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ...
«
1
...
95
...
190
191
192
193
194
195
196
197
198
...
465
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय