चैत १६, २०८०, शुक्रबार
               

जंगलको डढेलोमा परेर बालिकाको मृत्यु

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । जगंलको डढेलोमा परेर बालिकाको मृत्यु भएको छ । गुल्मी जिल्लामा  घरबाट नुहाउन भनेर गएकी ९ वर्षीया संगीता परियारको जगंलमा लागेको डढेलोमा परी मृत्य भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार धुर्कोट गाउँपालिका– ७ निवासी संगीता घरनजिकै खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलीमा परी शुक्रबार दिउँसो करिब १ बजे जलेर मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि