मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रेडपाण्डा सिकारी कारागार चलान
नेपाल फ्ल्यास
चैत २६, २०७७
रसुवा । दुर्लभ हाब्रे (रेडपाण्डा ) चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका५ चिलिमे निवासी ४७ वर्षका छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।...
फरार ९ प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७७
कञ्चनपुर । विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको...
केपी ओलीकाे गृहजिल्लामा प्रेस चौतारी पराजित
नेपाल फ्ल्यास
चैत २६, २०७७
नेपाल पत्रकार महासंघको चुनावमा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा एमालेनिकट प्रेस चौतारीले हार बेहोरेको छ। नेपाल पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले बर्चस्व कायम गरेको छ ।अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन् । प्रेस युनियनका...
पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत जाने
नेपाल फ्ल्यास
चैत २६, २०७७
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भारतको दिल्ली जाँदैछन् । भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला२०२१ मा सहभागी हुन पूर्वराजा शाह दम्पती आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।पूर्वराजा दम्पती आज नेपाल वायुसेवा निगमको विमानबाट भारत जान लागेका हुन् ।...
कोरोनाको कारण काठमाडौं विश्वविद्यालयमा अनलाइनबाटै पठनपाठन हुने
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं । कोरोनाको कारण काठमाडौं विश्वविद्यालयले अनलाइनबाटै पठनपाठन गर्ने निर्णय गरेको छ । देशमा कोरोना संक्रमण फेरि तीव्र फैलिन थालेको भन्दै विश्वविद्यालयले अनलाइनबाटै पठनपाठन गर्ने निर्णय भएको सूचना सार्वजनिक गरेको छ । विश्वविद्यालयले एक सूचना जारी गर्दै कोभिड१९ का कारण...
१७ नलाग्दै चुरोट र सुर्तीको लत !
नेपाल फ्ल्यास
चैत २६, २०७७
बलेवा । सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोरकिशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको सुर्तीजन्य पदार्थको स्वास्थ्यमा प्रभाव र...
युवती बलात्कार गर्ने २१ वर्षीय युवकलाई सात वर्ष कैदको फैसला
नेपाल फ्ल्यास
चैत २६, २०७७
गलकोट । १९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद...
सरकारी कागजात कीर्ते गर्ने पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । हेटौँडा उपमहानगरपालिका ५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको...
गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँग कूटनीतिक पहल...
पत्रकार महासंघको चुनाव सम्पन्न (तस्वीरसहित)
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं ।नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ ।बुधबार देशभर भएकोनिर्वाचनमा९० प्रतिशत भन्दा बढी मतदान भएको अनुमान गरिएको छ । त्यसैगरी, नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेशका ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले...
बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले बुधबार सो आदेश दिएको हो । सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जात्रा रोक्ने...
घुससहित दुई कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । नेपाल सरकारका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना हेटौँडाका लेखा अधिकृत देवीप्रसाद गौतम र सव-इन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका हुन् । उनीहरु५० हजार रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ परेका हुन्...
६ किलो लागूऔषधसहित महिला पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७७
बागलुङ । ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश र करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा थापाले सञ्चालन गरेको...
चोरीमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७७
मोरङ । कटहरी गाउँपालिका-१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ वलुवाही बस्ने २३ वर्षीय लक्ष्मी यादव, सोही...
बालिकालाई बलात्कार गरेको अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७७
कपिलवस्तु । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । गिरीले ती किशोरीलाईबलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई...
विमानस्थलबाट १ किलो सुनसहित एक भरिया पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७७
करिब एक किलो सुनसहित प्रहरीले विमानस्थलबाट एक युवकलाई पक्राउ गरेकाे छ ।विमानस्थलमा खटिएको प्रहरी र विमानस्थल भन्सार कार्यालयको टोलीले मंगलबार राती नियन्त्रणमा लिएको हो । उनी मङ्गलवार रातिफ्लाइ दुवईको उडानबाट काठमाडौं ओर्लिएका थिए । सुरुमा प्रहरीले उनको साथमा रहेको ५०...
म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी
नेपाल फ्ल्यास
चैत २५, २०७७
गलेश्वर । यस वर्षको वसन्तयाम सुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै...
कोरोनाबाट कञ्चनपुरमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
चैत २५, २०७७
कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको...
आफ्ना उम्मेदवारलाई मतदान गर्न महासंघको आग्रह
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । नेपाल पत्रकार महासंघको (आज) बुधबार हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार संघले आग्रह गरेको छ । गठबन्धनको मर्म र भावनानुसार देशैभर सहमतिका आधारमा उम्मेदवारहरू शाखा, प्रदेश...
गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने,...
«
1
...
93
...
186
187
188
189
190
191
192
193
194
...
463
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय