बैशाख १३, २०८१, बिहीबार
               

पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत जाने

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भारतको दिल्ली  जाँदैछन् । 

भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला–२०२१ मा सहभागी हुन पूर्वराजा शाह दम्पती आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । पूर्वराजा दम्पती आज नेपाल वायुसेवा निगमको विमानबाट भारत जान लागेका हुन् ।

चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्वराजा दम्पती जान लागेका हुन् । हरिद्वारमा लागेको कुम्भ मेला अप्रिल २७ सम्म चल्नेछ।

यो पनि