मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#ज्ञानेन्द्र शाह
पूर्वराजाको सहकार्यको प्रस्तावले राजनीतिमा तरङ्ग
नेपाल फ्ल्यास
फागुन ०७, २०७९
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काएर राजा र राजनीतिक दलहरूबिच सहकार्य गर्न अब ढिलो गर्न नहुने प्रस्ताव गरेका छन् । पूर्वराजाको प्रस्तावले राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यसत्ताको बागडोर जजसको हातमा पुगे पनि अहिलेको राज्य...
जनताको मन अशान्त रहेको हुँदा जन्मदिनलाई उत्सवको रुपमा नमनाउने पूर्वराजाको घोषणा
नेपाल फ्ल्यास
असार १६, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको मनमा शान्ति छाउन नसकेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै सहयोगी स्वास्थ्यकर्मीहरूको कर्तव्यपूर्वक उपचार तथा शुभेच्छुकहरूको शुभकामना र याचनाकै कारण आफ्नो स्वास्थ्यमा पूर्ण सुधार भइसकेका बताउँदै उनले देशको चिन्ता गरेका हुन् । पूर्वराजा...
पूर्वराजा शाह कोरोनामुक्त
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणबाट मुक्त भएका छन्। नर्भीक अस्पतालमा उपचार शाहको दुई दिनअघि गरिएको पिसिआरपरीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै कोरोनामुक्त भएका हुन् । रिपोर्ट नेगेटिभ आए पनि शाहलाई अक्सिजनको सहायतामा उपचार जारी राखिएको थियो। तर अहिले स्वास्थ्यमा सुधार आएपछि...
पूर्वराजा शाहले गरे हरिद्वारमा पूजा
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वार पुगेका छन् । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा सो धार्मिकस्थल पुगेका उनलाईहरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा वैदिक मन्त्रोच्चारण साथ भव्य स्वागत गरिएको छ। सो...
पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत जाने
नेपाल फ्ल्यास
चैत २६, २०७७
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भारतको दिल्ली जाँदैछन् । भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला२०२१ मा सहभागी हुन पूर्वराजा शाह दम्पती आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।पूर्वराजा दम्पती आज नेपाल वायुसेवा निगमको विमानबाट भारत जान लागेका हुन् ।...
ज्ञानेन्द्र शाहद्वारा सरकारको ध्यानाकर्षण, मोदीको प्रशंसा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बजारमा कृतिम अभाव सृजना गर्ने व्यापारीलाई कारबाही गर्न आग्रह गरेका छन् । कोरोना भाइरसको त्रासका बीच दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सृजना गर्ने व्यापारीहरुलाई कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । बजारमा मास्क लगायत...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय