मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पूर्वराजा
पूर्वराजाको सहकार्यको प्रस्तावले राजनीतिमा तरङ्ग
नेपाल फ्ल्यास
फागुन ०७, २०७९
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काएर राजा र राजनीतिक दलहरूबिच सहकार्य गर्न अब ढिलो गर्न नहुने प्रस्ताव गरेका छन् । पूर्वराजाको प्रस्तावले राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यसत्ताको बागडोर जजसको हातमा पुगे पनि अहिलेको राज्य...
पूर्वराजाद्वारा जानकी मन्दिरमा पूजाअर्चना, जनकपुरमा भव्य स्वागत
नेपाल फ्ल्यास
पुस ०९, २०७९
जनकपुर भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ । पूर्वराजा ३ दिनदेखि जनकपुरधाममा रहेका छन् । त्यहाँ रहँदा राजनीतिक एवं सामाजिक क्षेत्रका मानिससँग भेटघाटदेखि पूजाअर्चनामा समेत पूर्वराजा सरिक छन् । पूर्वराजाले आज शनिबार बिहान जानकी मन्दिरमा पूजापाठ...
'पूर्वराजा र युवराज्ञीको फेसबुक र ट्वीटर अकाउन्ट छैन'
नेपाल फ्ल्यास
मंसिर २३, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ । पूर्व राजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु...
पूर्वराजाले यो वर्ष दशैँमा सर्वसाधारणलाई टीका नबक्सने
नेपाल फ्ल्यास
असोज २२, २०७८
कोरोना महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाहबाट यो वर्ष दसैँमा सर्वसाधारणका लागि टीका बक्सने कार्यक्रम नहुने भएको छ । पूर्वराजा शाहको सचिवालयले आज सूचना प्रकाशित गरी विजयादशमीको दिन टीका बक्सने कार्यक्रम नहुने जनाएको हो । जारी सूचनामा पूर्वराजा यो वर्ष महाअष्टमीका...
पूर्वराजा आज कुमारीको दर्शन गर्दै
नेपाल फ्ल्यास
असोज ०८, २०७८
पूर्व राष्ट्रप्रमुख ज्ञानेन्द्र शाहले आज जीवित देवी कुमारीको दर्शन गर्ने भएका छन् । वसन्तपुरमा कुमारीको दर्शन गर्न स्थानीयबाट बोलावट भएअनुसार पूर्वराजा शाह त्यहाँ जान लागेका हुन् । कुमारीको दर्शन राजाले गर्ने परम्परा रहिआएको थियो । गणतन्त्र स्थापनायता राष्ट्रपतिले कुमारीको दर्शन...
बाढीपहिरोबाट भएको क्षतिप्रति पूर्वराजाद्वारा दुख व्यक्त
नेपाल फ्ल्यास
असार ०३, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो र नदीकटानबाट भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् । पूर्वराजा शाहले बिहीबार बिहान सन्देश जारी गर्दै बाढीपहिरोबाट धनजनको क्षति तथा ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दाहरूको उठीबास लागेको खबर सुन्दा-देख्दा दुखित भएको जनाएका हुन् ।...
महामारीको अवस्थाप्रति पूर्वराजा चिन्तित (भिडियोसहित)
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको महामारीप्रति चिन्ता व्यवक्त गरेका छन् । कोरोना संक्रमणबाट पूर्ण स्वास्थ्यलाभ गर्दै गरेकापूर्वराजा शाहले आज भिडियो सन्देश जारी गर्दै आफू र पूर्वरानी कोमल शाहको अवस्था ठीक हुँदै गएको जनाएका छन् । उनले आफ्नो र पूर्वरानीको...
अध्यक्ष लोहनीले गरे पूर्वराजदम्पत्तिको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलेकोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराज दम्पत्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष लोहनीले पूर्वराजा ज्ञानेन्द्र र पूर्व बडामहारानी कोमलको स्वास्थ्य लाभको कामना गरेका हुन् । लोहनी संवैधानिक राजसंस्था र हिन्दु...
भारत भ्रमणबाट फर्किएका पूर्वराजालाई विमानस्थलमा भब्य स्वागत
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर आज स्वेदश फर्किएका छन् । पूर्वराजा शाह आज आइतबार अपरान्ह स्वदेश आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजालाई भब्य स्वागत गरिएको थियो। पूर्वराजालाई भारतमा धार्मिक संस्थाहरूले नेपाल नरेश सरहको...
पूर्वराजाले हरिद्वार कुम्भ मेलामा के भने ?
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । भारतको हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत तथा सम्मान गरिएको छ । विश्वको एकमात्र हिन्दु सम्राटकै रूपमा पूर्वराजा शाहलाई लिइएको आयोजकहरूले बताएका छन् । हरिद्वारमा भएकोमहाकुम्भ मेलामा सन्देश दिँदै पूर्वराजाले 'अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको...
पूर्वराजा शाहले गरे हरिद्वारमा पूजा
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वार पुगेका छन् । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा सो धार्मिकस्थल पुगेका उनलाईहरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा वैदिक मन्त्रोच्चारण साथ भव्य स्वागत गरिएको छ। सो...
पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत जाने
नेपाल फ्ल्यास
चैत २६, २०७७
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भारतको दिल्ली जाँदैछन् । भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला२०२१ मा सहभागी हुन पूर्वराजा शाह दम्पती आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।पूर्वराजा दम्पती आज नेपाल वायुसेवा निगमको विमानबाट भारत जान लागेका हुन् ।...
मुलुकको अवस्थाप्रति पूर्वराजा चिन्तित
नेपाल फ्ल्यास
चैत १२, २०७७
झापा । झापाको दमकमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक एवं सामाजिक भेटघाटमा व्यस्त रहेका छन् । स्रोतका अनुसार पूर्वराजाले राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, उपाध्यक्ष सगुनसुन्दर लावती र राप्रपा नेता भक्ति सिटौलालाई अलगअलग भेटेका छन् । थापा र...
पूर्वराजाले यस वर्षको दसैँ शान्त, शालीनता र सादगी रुपमा मनाउने
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाईटीका प्रदान तथातथा शक्तिपीठको भ्रमण नगर्ने भएका छन् । पूर्वराजाको सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई...
बाढी पहिरोले पुर्याएको क्षतिप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विभिन्न भागमा बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । पूर्वराजाले आज सोमबार विज्ञप्ति प्रकाशित गरी बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको र आफ्नो घर, गोठ र जायजेथा...
निषेधको राजनीतिले कसैको हित हुँदैन : पूर्वराजा
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको संक्रमणबाट मुलुक अप्ठेरो परेकोले आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने भएका छन् । पूर्वराजाको सचिवालयले आज बुधवार सन्देश जारी गर्दै त्यसबारे जानकारी गराएको हो । पूर्वराजाको सन्देशमा भनिएको छ- 'विषम अवस्थालाई दृष्टिगत गरी मैले...
पूर्वराजाद्वारा कोरोना नियन्त्रण कोषमा दुई करोड सहयोग
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारी कोषमा दुई करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् । पूर्वराजाको सचिवालयले मंगलबार वक्तव्य जारी गर्दै त्यसबारे जानकारी गराएको हो । पूर्वराजाले हिमानी ट्रष्टमार्फत सरकारलाई सो सहयोग दिने भएका हुन् ।...
पूर्वराजाद्वारा ओलीको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
फागुन २०, २०७६
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबारआफ्ना दूत एवं पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जनलाई पठाएर पूर्वराजा शाहले ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन् । पूर्वराजाले स्वास्थ्यलाभका लागि लिखित सन्देश नै पठाएका हुन्...
प्रजातन्त्र टाठाबाठाको मात्र होइन : पूर्वराजा ज्ञानेन्द्र
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र टाठाबाठाको मात्र भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । ७०औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजाले प्रजातन्त्रको प्रतिफल सबैले पाउनुपर्ने उल्लेख गरेका हुन् । उनको सन्देशमा भनिएको छ- 'प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु...
पूर्वराजा दिल्लीमा, राजनीतिक भेटघाट पनि हुने
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
काठमाडौँ । पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् । पूर्वरानी कोमलसहित पूर्वराजा शाह आइतबार साँझ भारत भ्रमणमा विस्तारा एयरलायन्सको विमानबाट दिल्ली प्रस्थान गरेका हुन् । पूर्वराजदम्पत्तिको भ्रमणमा उनकी बहिनी शोभा शाही र...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय