चैत १६, २०८०, शुक्रबार
               

कोरोनाको कारण काठमाडौं विश्वविद्यालयमा अनलाइनबाटै पठनपाठन हुने

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाको कारण काठमाडौं विश्वविद्यालयले अनलाइनबाटै पठनपाठन गर्ने निर्णय गरेको छ । देशमा कोरोना संक्रमण फेरि तीव्र फैलिन थालेको भन्दै विश्वविद्यालयले अनलाइनबाटै पठनपाठन गर्ने निर्णय भएको सूचना सार्वजनिक गरेको छ ।

विश्वविद्यालयले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण विश्वविद्यालयमा उपस्थित भइ भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरण निम्ति आजबाट अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।

यस्तो छ विश्वविद्यालयले जारी गरेको सूचना ।


 

यो पनि