बैशाख १७, २०८१, सोमबार
               

पत्रकार महासंघको चुनाव सम्पन्न (तस्वीरसहित)

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ । बुधबार देशभर भएको निर्वाचनमा ९० प्रतिशत भन्दा बढी मतदान भएको अनुमान गरिएको छ । 

त्यसैगरी,  नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेशका ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले मतदान गरेको हुन् । जसमध्ये मोरङमा २०६ मतदातामध्ये १९७ मत खसेको छ भने ताप्लेजुङमा ६० मतदातामध्ये ५३ मत खसेको छ । त्यस्तै सुनसरीमा २६२ मध्ये २४८ मत खसेको छ ।

फोट फिचर

 


कस्तो लाग्यो ?

यो पनि