मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#समाज
तत्काल विद्यालय बन्द नगर्न सरोकारवालाको आग्रह
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं ।शिक्षा क्षेत्रको सरोकारवालाहरूले तत्काल विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । सोमबार शिक्षा मन्त्रालयले बोलाएको सुझाव कार्यक्रममा सहभागी सरोकारवालाहरूले सो आग्रह गरेका हुन् ।विद्यालय उमेर समूहका बालबालिकामा कोरोना संक्रमण बढ्दै गएकालेसंक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएकाले विद्यालय बन्द गर्ने...
पत्रकार महासंघको चुनाव सम्पन्न (तस्वीरसहित)
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं ।नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ ।बुधबार देशभर भएकोनिर्वाचनमा९० प्रतिशत भन्दा बढी मतदान भएको अनुमान गरिएको छ । त्यसैगरी, नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेशका ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले...
महोतरीमा एक दम्पती बेपत्ता
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । महोतरी पिपरा गाउँपालिका-५ सहोडवास्थित आफ्नै घरमा राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नीगीतादेवी बेपत्ता भएका छन् । प्रहरीका अनुसार दुवैजना छुट्टाछुट्टै कोठामा सुतेका उनीहरु मंगलबार बिहान दुवैजना घरमा नहुँदा दुवैजना बेपत्त भएको खुलासा भएको...
न्यूनतम रोजगारी भएकाहरुको निवेदन संकलन सुरु
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । शनिबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्धताका लागि निवेदन संकलनकार्य सुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन...
पछिल्लो २४ घण्टामा दुर्घटनामा परी १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ। मंगलबारबर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको मृत्यु भएको हो । सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको...
वैदेशिक रोजगार विभागले पुनः अनलाइनबाट श्रम स्वीकृति लिने
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।वैदेशिक रोजगार विभागले शुक्रबारबाटअनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति गर्ने भएको छ । विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने तथा वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनमार्फत आवेदन...
रिपोर्ट नेगेटिभ आएलगत्तै सिल गरिएका चार घर खुल्ला पारियो
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा सिल गरिएका चारै घरको सिल खोलिएको छ । सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएलगत्तै सिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताए ।उक्त वडामा काठमाडौं उपत्यका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय