मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
खरिद गरिएकाे १० महिना बित्दा पनि विद्युतीय बस सञ्चालनमा आएन
नेपाल फ्ल्यास
असोज १६, २०७८
वातावरण प्रदूषण कम गर्न लुम्बिनीमा भित्रिएका विद्युतीय बस १० महिना बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भित्रिएका बस र ट्याक्सी समयमै सञ्चालन हुन नसक्दा बिग्रने जोखिम बढेको छ । गत वर्षको ९ मंसिरमा तीनवटा...
पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु
नेपाल फ्ल्यास
असोज १६, २०७८
चितवनमा बिजुलीको पोल भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज (शनिबार)देखि तार काट्न सुरु गरेको हो । प्राधिकरणले १५ असोजभित्र पोल भाडा तिर्न र...
मूर्तिकारलाई दुर्गाको मूर्ति बनाउन भ्याई नभ्याई
नेपाल फ्ल्यास
असोज १६, २०७८
हिन्दु समुदायको महान पर्व बडादशैँ नजिकिँदै गर्दा नेपालगञ्जमा दुर्गाको मूर्ति निर्माणमा मूर्तिकारलाई भ्याईनभ्याई छ । बडा दशैंमा देवि दुर्गाको मूर्ति विभिन्न स्थानमा राखेर पूजाआजा गर्ने चलन भएकोले विभिन्न टोल समितिमा दुर्गापूजा समितिले दिएको अर्डर अनुसारको मूर्ति बनाउन नेपालगञ्ज ८ का...
ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७८
मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । शुक्रबार रातिखोटेहाङ गाउँपालिका९ लिच्कीराम्चेको सुनकोसीस्थित रसुवाघाटबाट बालुवा लिएर दिक्तेल जाँदै गरेको स १ त ७०७१ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१२ जालपाका १९ वर्षीय डिलक्स राईको मृत्यु भएको...
आज ८६७ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेपालमा थप ८६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शनिबार ८६७ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा ६५९ जना र २ हजार ६२१ जनाको...
‘सञ्चार विधेयक फिर्ता गरेर पुनरावलोकन हुन्छ’
नेपाल फ्ल्यास
असोज १६, २०७८
लुम्बिनी प्रदेशसभामा दर्ता भएको सञ्चार विधेयक फिर्ता गरेर पुर्नलेखन गर्नुपर्ने सांसद तथा सरोकारवालाले बताएका छन् । सत्तारुढ दलका सांसदले नै अहिलेकै हालतमा सञ्चार विधेयक अगाडि बढ्न नसक्ने बताएका हुन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशले संसद सहयोग परियोजना/युएनडीपीको सहकार्यमा...
त्रिशुली नदीमा पुरुषको शव भेटियो
नेपाल फ्ल्यास
असोज १६, २०७८
चितवन । चितवनको इच्छाकामना गाउँपालिका- वडा नं. ४ धारापानीनजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० वर्षको पुरुषको शव फेला परेको हो । शवको हालसम्म सनाखत भएको...
बजार भत्काएपछि बाध्यता हट्यो
नेपाल फ्ल्यास
असोज १६, २०७८
सप्तरी । राजविराज बजारमा एकै ठाउँमा नुनदेखि सुनसम्म वर्षौंदेखि पाइँदै आए पनि अहिले छुट्टाछुट्टै ठाउँमा सामान किन्न जानुपरेको छ स्थानीयले । राजविराज बजार नेपालमै एउटा नमुना रहेको स्थानीयहरू बताउँछन् । बजारलाई सुविधा सम्पन्न बनाउने उद्देश्यले राजविराज नगरपालिकाका मेयर, जनप्रतिनिधि र...
स्रोत नखुलेको साढे १५ लाख रकमसहित तीन पक्राउ
नेपाल फ्ल्यास
असोज १६, २०७८
वीरगञ्ज ।भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश...
ज्येष्ठ नागरिक दिवसका अवसरमा ७१ वृद्धवृद्धा सम्मानित
नेपाल फ्ल्यास
असोज १६, २०७८
कास्की ।ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा ७१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । राष्ट्रिय परोपकार महासङ्घ नेपाल, नागरिक मिलन केन्द्र एकाइ समितिको आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सिद्धेश्वर मन्दिर सभाहलमा आयोजित कार्यक्रममा फूलको गुच्छा र न्यानो ज्याकेटद्वारा सम्मान...
मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आठबुँदे सहमति
नेपाल फ्ल्यास
असोज १६, २०७८
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रबार साँझ वार्ता सम्पन्न भएको हो । विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका सदस्य उपप्राध्यापक...
उच्च रक्तस्रावले अछाममा गर्भवतीको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७८
अछाम । उच्च रक्तस्रावका कारण अछाममा एक गर्भवतीको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका(१ रहफकी पूर्णकला विकको शुक्रबार मृत्यु भएको रहफ स्वास्थ्य चौकीका अनमी गीता लम्सालले जानकारी दिइन् । ९ महिने गर्भवती विकलाई बिहीबार साँझ प्रशवपीडा भएपछि स्वास्थ्य चौकी लगिएको...
मनसुन अझै बाहिरिएन, आज राति प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं । यो वर्ष पनि मनसुन ढिलोगरी बहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो प्रक्षेपण अनुसार आज शनिबार मनसुन बाहिरिनुपर्ने भए पनि मनसुनी प्रभाव कायमै छ । मनसुन कहिले बाहिरिन्छ भनेर यकीन भन्न नसकिने मौसमविदहरूले बताएका छन्...
याक एण्ड यतीमा भेटिएको शवमा चोट नदेखिँदा मृत्युको कारण खुलेन
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा मृत अवस्थामा भेटिएका कतारी नागरिकको मृत्युको कारण खुल्न सकेको छैन । बुधबार होटलको एक कोठामा शव भेटिएका अब्दुल नासिरको मृत्युको कारण प्रारिम्भक जाँचबुझमा नखुलेको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रामेश्वर...
चाडपर्वलाई लक्षित गर्दै सीमानाकामा सुरक्षा व्यवस्थामा कडाइ
नेपाल फ्ल्यास
असोज १५, २०७८
कञ्चनपुर ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दशैँतिहारका लागि सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । सीमा क्षेत्रमा पहिलोपटक कुकुरसहित सुरक्षाकर्मी परिचालन हुन लागेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन...
म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही
नेपाल फ्ल्यास
असोज १५, २०७८
सिरहा । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान...
नेपाली महिलाद्वारा पहिलो पटक सफल धवलागिरि हिमाल आरोहण
नेपाल फ्ल्यास
असोज १५, २०७८
म्याग्दी । संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन् । धवलागिरि गाउँपालिका४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज...
भक्तपुरमा सभाजुलुस गर्न रोक
नेपाल फ्ल्यास
असोज १५, २०७८
भक्तपुर । भक्तपुरमा पछिल्लो समय कोरोना भाइरस महामारीको जोखिम कायम रहेकोले प्रशासनले सभा जुलुस गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै बिहीबार राति १२ बजेदेखि सभा जुलुस गर्न रोक लगाएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी...
आजदेखि मास्क नलगाए सार्वजनिक सवारीमा चढ्न नपाइने
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । उपत्यकामा मास्क नलगाउने यात्रु सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । उपत्यकाको भीडभाडलाई...
ट्र्याक्टरको ठक्करबाट घाइते महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७८
वालिङ । ट्र्याक्टरको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका५ बरको बोटको ओरालोमा ग १ त ३१६८ नम्बरको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित...
«
1
...
22
...
44
45
46
47
48
49
50
51
52
...
392
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय