जेठ ०५, २०८१, शनिबार
               

त्रिशुली नदीमा पुरुषको शव भेटियो

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

चितवन । चितवनको इच्छाकामना गाउँपालिका- वडा नं. ४ धारापानीनजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० वर्षको पुरुषको शव फेला परेको हो । शवको हालसम्म सनाखत भएको छैन ।

प्रहरीले सो क्षेत्र नजिक कोही मानिस हराइरहेको भए शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि