बैशाख २६, २०८१, बुधबार
               

बालिका बलात्कार अभियोगमा १ जना पक्राउ

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

पाल्पामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा रैनादेबी छहरा गाउँपालिका-८ बस्ने २३ वर्षीय मिनबहादुर सारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई सारुले साउन १९ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि