असोज ०६, २०८१, आइतबार
               

एकैदिन ५५ संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

नेपालमा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजार ३३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। 

गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार २९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भइ निको हुनेको संख्या छ लाख ६९ हजार २९९ पुगेको छ।

साथै आज एकैदिन ५५ संक्रमितकाे मृत्यु भएकाे छ । योसँगै मृतककाे संख्या १० हजार ९३ पुगेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि