जेठ ०७, २०८१, सोमबार
               

विमानस्थलबाट सुनसहित एकजना पक्राउ

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १५० ग्राम सुनको ३ थान बालासहित काठमाडौं कुमारीगाल बौद्ध बस्ने रामेछाप घर भएका २५ वर्षीय सन्तोष बस्नेतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जजिरा एयरको उडानद्वारा साउदीबाट नेपाल आएका बस्नेतले विभिन्न यात्रीहर"लाई भन्सार छली गरी ल्याउन लगाई अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि