बैशाख १५, २०८१, शनिबार
               

सईबाट बढुवा भएका ९८ जना इन्सपेक्टरको पदस्थापन (सूची)

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरी जनपद समुहतर्फ प्रहरी नायव निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ ।

साउन १४ गते बसेको गृह सचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेर नियुक्ती गरेको थियो ।

उनिहरुलाई प्रचलित तलब, भत्ता खान पाउने गरी बुधबार बसेको प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनिहरुको पदस्थापन गरिएको छ ।

इन्सपेक्टरमा बढुवा भएर पदस्थापन भएकाहरुको सूची हेर्नुहोस्:


कस्तो लाग्यो ?

यो पनि