मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपालमा थप १ हजार २३९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज ०७, २०७८
नेपालमा थप १ हजार २३९ जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार काठमाडौंमा २४५, ललितपुरमा १०७...
दाङमा ४५ वर्षमाथिकालाई खोप लगाइने
नेपाल फ्ल्यास
असोज ०७, २०७८
दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ। यही असोज ८, ९ र १० गते दशवटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली र...
अठार लाख ७५ हजार नगदसहित १३ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७८
नेपाल प्रहरीले १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १३ जनालाई पक्राउ गरेको हो । महानगरीय...
आमालाई बचाउँदा छोराको मृत्यु
नेपाल फ्ल्यास
असोज ०७, २०७८
सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार करेन्ट लागेर झाको मृत्यु भएको हो । चापाकलमा जडान भएको...
बञ्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने
रासस
असोज ०७, २०७८
काठमाडौं । काठमाडौंमहानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो सेल निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको...
भरुवा बन्दुकसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७८
डोटी । खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बझाङ खप्तड छान्ना गाउँपालिका१ का ५९ वर्षीय दिलबहादुर...
जिपको ठक्करबाट एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज ०७, २०७८
उदयपुर । बेलका नगरपालिका९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् । बुधबार...
बञ्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो सेल निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ...
वर्षाले अवरुद्ध राजमार्गहरू तत्काल खुलाउन यातायात व्यवसायीको माग
नेपाल फ्ल्यास
असोज ०७, २०७८
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ। महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पुर्याउन...
सरस्वती प्रधान एक लाख १५ हजार धरौटीमा रिहा
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । दलित भएकै आधारमा कोठा नदिएको आरोप लागेकीसरस्वती प्रधानसँग काठमाडौंजिल्ला अदालतले एक लाख १५ हजार धरौटी माग गरेको छ । बबरमहलकी प्रधानले तनहुँकी रुपा सुनुवारलाई दलित भएको बताएपछि कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् । त्यसका विरुद्ध सुनारले दिएको...
आगलागीका कारण बन्द भएको नेविको बिस्कुटको उत्पादन पुनः सुरू
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट उत्पादन कारखाना पुनः सञ्चालनमा आएको छ । गत साउन २३ गते भीषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबारबाट पुनः सञ्चालनमा आएको हो । बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको...
सर्पले डस्दा दिदीभाइको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७८
सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल छन्। घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो। उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै...
४० वर्षमाथिका सबैलाई खोप
नेपाल फ्ल्यास
असोज ०६, २०७८
दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकोे छ । यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा यस पटक भेरोसिल खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन...
आज एक हजार ४७८ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज ०६, २०७८
नेपालमा थप एक हजार ४७८ जनामा कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल २१ हजार १३९ जना सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको...
भीरबाट ढुंगा खस्दा आमाछोरीको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ०६, २०७८
रोल्पामा भीरबाट खसेको ढुंगाले लाग्दा आमाछोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुिाररोल्पा नगरपालिका९ का २५ वर्षीया संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिकाकाे मृत्यु भएकाे हाे । त्यस्तै रोल्पा नगरपालिका३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको भीरबाट खसेर...
भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो । पुनरावेदन...
काठमाडौंको कपनमा ढलमा खसेर बालक बेपत्ता
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बुढानीलकण्ठ नगरपालिका१० र काठमाडौंं महानगरपालिका६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति तीबालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग...
शोभाभगवती क्षेत्रमा दिउँसै लुटपाट
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं ।शोभाभगवतीको चमतिक्षेत्रमा दिउँसै लुटपाट भएको छ । सोमबार दिउँसो केशवराज अर्यालको कोठाबाट नगद,सुनका गरगहना, कपडार ल्यापटपगरी झण्डै २ लाखभन्दा बढीकोचोरी भएको हो । सोमबार घरमा काेही नभएको मौका छोपी,६० हजारनगद, पुराना सिक्का र नोटहरु,सुनकोतिलहरी २ सेट, चाँदीकाबालार कल्ली,कपडा तथाल्यापटप...
कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने
नेपाल फ्ल्यास
असोज ०६, २०७८
भजनी । हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ । पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक...
बागलुङको ढोरपाटनमा बाढीले दुई घर पुरिए
नेपाल फ्ल्यास
असोज ०६, २०७८
गलकोट । बागलुङको ढोरपाटन नगरपालिका२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएको छ । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । बाढीले...
«
1
...
26
...
51
52
53
54
55
56
57
58
59
...
396
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय