जेठ ०६, २०८१, आइतबार
               

नेपालमा थप १ हजार २३९ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

नेपालमा थप १ हजार २३९ जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । 

उनका अनुसार काठमाडौंमा २४५, ललितपुरमा १०७ र भक्तपुरमा ५२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १३२४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि