चैत १६, २०८०, शुक्रबार
               

आज एक हजार ४७८ संक्रमित थपिए

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

नेपालमा थप एक हजार ४७८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल २१ हजार १३९  जना सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ।

यस्तै काठमाडौं उपत्यकामा ५६४  संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ सक्रिय संक्रमित छन्।


कस्तो लाग्यो ?

यो पनि