चैत १६, २०८०, शुक्रबार
               

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्।

असोज ८ गते स्वत: अवकाश हुन लागेका पोखरेलले तीन दिनअगाडि नै राजीनामा दिएका हुन्। २०७६ असार १३ गते पोखरेल महानिर्देशकमा नियुक्त भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि