असोज ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबीच मंगलबार  टेलिफोनमा कुराकानी भएको छ । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार देउवा र ब्लिन्केनबीच नेपाल-अमेरिका साझेदारीको महत्त्वमा जोड दिँदै अमेरिकाले हालै नेपाललाई दिएको १५ लाख भ्याक्सिन र अन्य कोभिड सहायताबारे छलफल भएकाे थियो । 

उनीहरूबीच जलवायु परिवर्तनविरुद्धको लडाइका विषयमा पनि कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि