असोज ०६, २०८१, आइतबार
               

बम विस्फोटमा संग्लन आरोपमा एकजना पक्राउ

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

सिरहा । बम विस्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन् । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएकाे बम विस्फोटमा संलग्न रहेकाे आरोपमा लहान नगरपालिकाका ३८ वर्षीय बलराम मण्डललाई सिरहाको सुखीपुर नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ । 

आइतबार मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी र सेवाग्राहीसहित सातजना घाइते भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि