असोज ०६, २०८१, आइतबार
               

१३ वर्षीया बालिकामाथि जबरजस्तीकरण गर्ने पक्राउ

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । 

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सिन्धुलीका २० वर्षीय गणेश बोगटी पक्राउ परेका हुन् । 

उनले गत फागुन १५ गते बालिकामाथि जबरजस्ती करणी गरेको खबरका आधारमा महानगरीय वृत्त जगाती प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि