जेठ ०४, २०८१, शुक्रबार
               

मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

सिन्धुपाल्चोक । अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १२ र १३ को तीन ठाउँमा पहिरो खसेको छ । पहिरोले हेलम्बु सडक फेरि अवरुद्ध भएको छ ।

मेलम्ची– १२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसेको हो । मेलम्ची इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले निरन्तरको वर्षाले पहिरो पन्छाउन नसकिएको बताए । 


कस्तो लाग्यो ?

यो पनि