जेठ ०४, २०८१, शुक्रबार
               

बनेपा बजार फेरि डुबानमा, अरनिको राजमार्ग अवरूद्ध

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

काभ्रे । भारी वर्षाले काभ्रेको बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ ।

डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ ।

होचो भू-भागमा रहेका घर डुबानमा परेका छन् छन् । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि