मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डुबान
बाढीपीडित भन्छन् - चामल नदेऊ, धानखेत बनाइदेऊ
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका४ का किसान मुखको गाँस खोसिँदा निराशामा छन्। असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको...
उत्तराखन्डमा बाढीको बितन्डा : ४६ को मृत्यु, दर्जनौं घर डुबानमा
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
उत्तराखण्ड ।भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी र पहिरोमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा अझै केही हराइरहेका छन् । बाढी पहिरोका कारण दर्जनौ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन भने पुल तथा संरचना भत्किएका छन्...
बनेपा बजार फेरि डुबानमा, अरनिको राजमार्ग अवरूद्ध
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काभ्रे । भारी वर्षाले काभ्रेको बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ । होचो भू-भागमा रहेका घर डुबानमा परेका छन् छन् ।...
गोबरगाढाका ३५ घर डुबानमा
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
लगातारको वर्षाले सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको पूर्वी भेग हनुमाननगर कङ्कालिनी नगरपालिका१३ स्थित गोबरगाढा बस्ती जलमग्न भएका छन् । सप्तकोशी नदीमा आज एक्कासि आएको बाढीले बस्तीका करिब ३५ घरमा पानी पसेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए। बाढीले दुईटा घरमा कटानसमेत...
चीनको हेनानमा डुबानका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो
नेपाल फ्ल्यास
साउन ०८, २०७८
चीनको मध्य क्षेत्रमा व्यापक वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म ५६ पुगेको स्थानीय अधिकारीले बताएका छन् । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेको बताइएको छ । प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा...
भारी वर्षासँगै चीनको हेनान प्रान्त डुबानमा
नेपाल फ्ल्यास
साउन ०६, २०७८
एजेन्सी । मध्य चीनमा भारी वर्षासँगै आएकोले बाढीले मानिसहरुलाई घर छाड्न बाध्य बनाएको छ भने रेल वे स्टेसनदेखि सडक जलमग्न भएका छन् । हेनान प्रान्तका १० हजारभन्दा बढी मानिस रेकर्ड वर्षापछि घर छाडेर आश्रयस्थलमा बस्न बाध्य बनेको बीबीसीले जनाएको छ...
बनेपा बजारमा यो बिजोग
नेपाल फ्ल्यास
असार २५, २०७८
बनेपा । अविरल वर्षापछि काभ्रेपलाञ्चोकको बनेपा बजार डुबानमा परेको छ । पुण्यमाता नदीको भल पुलबजारमा छिर्दा बजार डुबानमा परेकोको हो । 'अविरल वर्षासँगै पुण्यमाता खोलाको बाढी सडकमा आएपछि बजार क्षेत्र डुवानमा परेको हो ।' काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले...
लगातारको वर्षाका कारण जनकपुरका अधिकांश भाग डुबानमा
नेपाल फ्ल्यास
असार १९, २०७८
धनुषा ।एक सातायता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरको अधिकांश भाग जलमग्न भएका छन् । वर्षाले नगरभित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ । कतिपय घर डुबानमा समेत परेका छन् । उपमहानगरका वडा १, २, ३, ४, ७, ८...
झापामा ३५ घर डुबानमा
नेपाल फ्ल्यास
असार १९, २०७८
अविरल वर्षाका कारण नदीहरूमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका ३५ घर डुबानमा परेका छन् । झापा गाउँपालिका५ खयरबारीमा २० घर र गौरीगञ्ज गाउँपालिका७ को आमडाँगीमा १५ घर डुबानमा परेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार विरिङ...
कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च, सेतीवेणी डुबानमा
नेपाल फ्ल्यास
असार ०१, २०७८
लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै...
विराटनगरमा करिब दुई हजार पाँच सय घर डुबानमा
नेपाल फ्ल्यास
असोज ०९, २०७७
विराटनगर ।विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको छ ।आकाशेपानीको निकास नहुँदा मंगलबारयता परेको अविरल वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका करिब दुई हजार पाँचसय घर परिवार डुबानमा परेका हुन् । भारतले निर्माण गरिदिएको एकीकृत भन्सार जाँच परियोजना (आइसिपी), आईसीपी जोड्ने सडक र...
सप्तरीका तटीय बस्तीहरु डुबानमा
नेपाल फ्ल्यास
असोज ०९, २०७७
सप्तरी । सप्तरीका तटीय बस्तीहरु डुबानमा परेका छन् ।लगातारको झरीका कारण खोलाकोबहाव बढेपछि तटीय बस्तीहरू जोखिममकासाथै डुबानमापरेका हुन् । सो जिल्लाका खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदीखोलामा बाढी आएको छ । पछिल्लो ३ घण्टामा राजविराज, बरमजियालगायत सप्तरीको धेरै स्थान र...
डुबानमा फसेका २४ जनाको उद्धार
नेपाल फ्ल्यास
साउन २७, २०७७
अविरल वर्षाका कारण डुबानमा फसेका धनगढी उपमहानगरपालिका१९ लल्लिपुर बस्ती क्षेत्रका २४ जनालाई गएराति उद्वार गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षक किसन सिंह टेरको कमान्डमा खटिएको ११ जनाको टोलीले उनीहरुको उद्वार...
प्रदेश २मा तीन बेपत्ता, ८४५ विस्थापित र दर्जनौँ गाउँ डुबानमा
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश २ मा तीनजना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । बाढीबाट रौतहट...
काठमाडौंको सडकमै डुब्यो सफा ट्याम्पो
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । सोमबार टेकु पुलमुनी सफा ट्याम्पो डुबेको छ ।ट्याम्पो चालक आधा भन्दा बढी डुबेको ट्याम्पोमा बसेर तार्न खोजेपनि सफल भएनन् । सडकमा बग्ने पानीको निकास थुनिन पुग्दा पुलमुनि रहेको गहिरो सडक खण्डमा पानी जम्न पुग्दा सो टेम्पु डुब्न पुगेको...
भारतका कारण तराई डुबानमा परेको हो : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले तराई डुब्नुको मुख्य कारण भारतीय हस्तक्षेप भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार उनले यस्तो बताएका हुन् । भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुबानमा परेको छ, उनले...
बाढीको वितण्डाः जताततै जलमग्न, विरक्तिए किसान
नेपाल फ्ल्यास
असार २८, २०७७
महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो । महोत्तरीका रातु, बडहरि, अङ्कुशी,...
डुबानप्रति सतर्क रहन प्रदेश १ र २ सरकारको निर्देशन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।भारी वर्षाका कारण पहाडी जिल्लामा पहिरोले क्षति भएका खबर आइरहेका बेलाप्रदेश १ र २ सरकारलेडुबानप्रति सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन दिइएकाछन् । प्रदेश १ का आन्तरिक तथा मामिला मन्त्री हिक्मत कार्की र प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले शुक्रबार...
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक डुबानमा
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं । देशभर बाढी पहिरो गई क्षति पुर्याइरहेका बेलातनहुँको शुक्लागण्डकी नगरपालिका४ पुल्चोक बजार डुबानमा परेको छ । ती र सुरौंदी खोलापुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका हुन् । डुबानका कारण सो क्षेत्रकावडा नम्बर ४ का २८ घर र वडा...
डुबानमा जनकपुरका अधिकांश गाउँ
नेपाल फ्ल्यास
असार २५, २०७७
जनकपुरधाम ।गएराति परेको वर्षाका कारण जनकपुरको अधिकांश ठाउँ डुबानमा परेको छ । नगर क्षेत्रभित्र पानीको निकास नभएकै कारण अधिकांश ठाउँ डुबानमा परेको हो । गत वर्ष जनकपुर नगरक्षेत्रभित्र एसियाली विकास बैंक (एडिबि) को सहयोगमा निर्माण भएको सडकमा पानीको उचित व्यवस्थापन...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय