मंसिर ०७, २०८१, शुक्रबार
               

सप्तरीका तटीय बस्तीहरु डुबानमा

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

सप्तरी ।  सप्तरीका तटीय बस्तीहरु डुबानमा परेका छन् । लगातारको झरीका कारण  खोलाको बहाव बढेपछि तटीय बस्तीहरू जोखिममका साथै डुबानमा परेका हुन् । सो जिल्लाका खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदी–खोलामा बाढी आएको छ ।

पछिल्लो ३ घण्टामा राजविराज, बरमजियालगायत सप्तरीको धेरै स्थान र सिरहाका केही स्थानमा ठूलो वर्षाका कारण नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।
खाडो खोलामा पानीको सतह अत्यधिक बढेसँगै तिलाठी–कोइलाडी गाउँपालिका–१ को बेल्ही टोलमा बाढी पस्ने जोखिम रहेको सो गाउँपालिकाले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि