बैशाख २३, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा आज ५४८ जना संक्रमित थपिए

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

काठमाडौं उपत्यकामा आज ५४८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४५०, भक्तपुरमा २५ र ललितपुरमा ५६ जना थपिएका हुन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ।

आज १० हजार ९५६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख ६९ हजार २६६ जनाको पीसीआर र १ लाख ४२  हजार ५६३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।


कस्तो लाग्यो ?

यो पनि