बैशाख २३, २०८१, आइतबार
               

पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

सिमकोट गाउँपालिका-६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ ।

२७ वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्य भएको थियो । आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए ।  


कस्तो लाग्यो ?

यो पनि