मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुत्केरी
हेलीकोप्टरबाट सुत्केरीको उद्धार
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टरमा उद्धार गरिएको हो । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । लोतु सामुदायिक स्वास्थ्य इकाइ प्रमुख...
अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७८
अत्यधिक रक्तश्रावका कारण खुम्बू पासाङ ल्हमुगाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका- २ की २५ वर्षीया चन्द्रकला राईको सोमबार बिहान मृत्यु भएको हो । आइतबार साँझ ५:४२ बजेको समयमा लुक्लास्थित पासाङ ह्लामु निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी भएकी...
७ दिनकी सुत्केरी कक्षा ११ को परीक्षा दिँदै
नेपाल फ्ल्यास
साउन २२, २०७८
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी...
१३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्छन्
नेपाल फ्ल्यास
साउन २०, २०७८
लमजुङकाेमर्स्याङ्दी गाउँपालिका३ की एक किशोरी उमेरले १५ वर्ष पुगिन् । विवाह गरेको एक वर्षपछि उनले बच्चा जन्माइन् । उनी मात्र होइन, जिल्लामा उनीजस्तै कम उमेरमा आमा हुनेहरूको सङ्ख्या बढ्दो छ । कानून अनुसार २० वर्षअघि विवाह गर्न पाइँदैन । तर,...
अस्पतालमा सुत्केरी बन्धक
नेपाल फ्ल्यास
असार २५, २०७८
बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्यहारसुसार र...
पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार
नेपाल फ्ल्यास
असार ०६, २०७८
सिमकोट गाउँपालिका-६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ । २७ वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार...
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
नेपाल फ्ल्यास
जेठ २८, २०७८
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले...
सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा
नेपाल फ्ल्यास
फागुन १२, २०७७
जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाँउपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि रु एक हजार ५००, तोरीको तेलका लागि ५०० रुपैयाँ...
संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
तनहुँ । म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई रु तीन हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो...
१३ प्रतिशत आमा सुरक्षा कार्यक्रमबाट बञ्चित
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याइएको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्तर्गत अझै पनि १३ प्रतिशत सुत्केरीले यो सुविधा पाउन सकेका छैनन् । पहुँचका अभावले गत आर्थिक वर्ष २०७६/७७ मा १३ प्रतिशत सुत्केरी आमा सुरक्षा कार्यक्रमबाट पाउने...
डोटीमा उच्च रक्तस्रावको कारण सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
डोटी । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिएकी उनको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको...
सोमिकाले जन्माइन एकैपटक पाँच शिशु
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं ।तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौं। सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकैसाथ पाँच शिशु जन्माएकी छन् । उनले आज...
अस्पतालले भर्ना नलिएपछि घर फर्केकी गर्भवतीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
विराटनगर ।विराटनगरमा उपचार नपाएर एक ३० वर्षीया गर्भवतीको मृत्यु भएको छ । विराटनगर ६ सुकुम्बासी टोलकी महिलालाई प्रसूतिका लागि कोशी अस्पताल विराटनगरले भर्ना नलिएपछि बिहीबार बिहान करिब ४ बजे घरमै मृत्यु भएको हो । दुईपटक शल्यक्रियाबाट प्रसूति गराइसकेको हुँदा अब...
सुत्केरीदेखि खोप सेवासम्म पाउँदैनन् उपल्लो डोल्पाली
नेपाल फ्ल्यास
भदौ २३, २०७७
जाजरकोट । शहर र सुविधासम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले मुस्किलले छ महिना खोप पाउने गरेका छन् । भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिकाले छ महिना खोपविहीन बन्नुपरेको हो...
बाढीले सुत्केरी र गर्भवती प्रभावित
नेपाल फ्ल्यास
साउन २६, २०७७
टीकापुर । कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ । नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो । ती किटमा दाँत माझ्ने ब्रस, कोलगेट, नुहाउने साबुन, लुगा धुने साबुन, नेल कटर,...
समयमै सालनाल नखस्दा २७ वर्षीया सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
साउन २०, २०७७
जाजरकोट । कुशे गाउँपालिका५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा...
कोरोना संक्रमितले जन्माइन् शिशु
नेपाल फ्ल्यास
असार ११, २०७७
बाग्लुङ । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना...
भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्कामा सेवा बन्द
नेपाल फ्ल्यास
जेठ २६, २०७७
भक्तपुर ।भक्तपुर अस्पतालमा एक जना सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द गरिएकाे छ। सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका३ घर भई हाल चाँगुनारायण नगरपालिका३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो । सुत्केरी...
२९ वर्षीया सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १८, २०७७
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छिन् । मृत्युको कारणबारे छानबिन...
सुत्केरीको उद्धार गर्न हेलिकप्टर
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
बागलुङ । अत्यधिक रक्तश्राव भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बागलुङ नगरपालिका११ रायडाँडाकी २८ वर्षीया पवित्रा थापामगरको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लगिएको छ । मगरले आज बिहान शल्यक्रियामार्फत धौलागिरि अस्पतालमा छोरा जन्माए पनि अत्याधिक रक्तश्रावका कारण थप उपचारका लागि...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय