बैशाख २३, २०८१, आइतबार
               

मेलम्चीमा नदि कटान रोक्न स्काभेटर लिएर जाँदै गर्दा करेन्ट लागेर युवकको मृत्यु

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए । 

समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदि कटान रोक्नका लागी स्काभेटर लिएर जाँदै थिए । मेलम्ची नगरपालिका–१० स्थित बाहुनेपाटीमा करेन्ट लागेर उनको मृत्यु भएको डिएसपी सापकोटाले बताए । 

मृतक मेलम्ची नगरपालिका–१ का स्थानीय हुन् ।


कस्तो लाग्यो ?

यो पनि