जेठ ०६, २०८१, आइतबार
               

मेलम्चीले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक (पूर्ण पाठसहित)

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

हेलम्बु गाउँपालिकाले मेलम्चीमा आएको बाढीले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाकाे विवरणअनुसार २३ जना बेपत्ता रहेको उल्लेख छ ।

त्यस्तै ४ वटा पक्की पुल, ६ वटा झवलुङ्गे पुल, २ वटा सडकमा क्षति पुगेकाे छ । साथै १० वटाभन्दा बढी बस्तीमा क्षति पुर्‍याउदा ८ वटा माक्षा फार्ममा क्षति पुगेकाे छ । 

गत असार १ गते हेलम्बु-१ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोको कारण आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको गाउँपालिकाले जनाको छ। 

 

 


कस्तो लाग्यो ?

यो पनि