मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्षति
बर्सेनि वर्षाले चुटिन्छ धान, बीमामा छैन आकर्षण
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
लगातारको वर्षाले पोखरामा भित्र्याउन ठिक्क पारेको धानबालीमा क्षति पुगेको छ । केहीले धान थन्क्याउन काटिसकेका छन् । केही भने काट्ने तर्खरमा छन् । काटिसकेको धानमा बढी क्षति भएको छ । पोखरामा १२ हजार हेक्टरमा धान खेती हुन्छ । यस वर्ष...
मेलम्चीले पुर्याएको क्षतिको विवरण सार्वजनिक (पूर्ण पाठसहित)
नेपाल फ्ल्यास
असार ०५, २०७८
हेलम्बु गाउँपालिकाले मेलम्चीमा आएको बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाकाेविवरणअनुसार २३ जना बेपत्ता रहेको उल्लेख छ । त्यस्तै ४ वटा पक्की पुल, ६ वटा झवलुङ्गे पुल, २ वटा सडकमा क्षति पुगेकाे छ । साथै १० वटाभन्दा बढी...
हावाहुरीबाट झापामा दुई करोडको क्षति
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्याउँदा...
जनावरबाट पीडितलाई ३९ लाख राहत
नेपाल फ्ल्यास
फागुन २७, २०७७
कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पीडित भएकालाई ३९ लाखभन्दा बढी क्षतिपुर्तिबापत रकम दिएको छ । आरक्ष कार्यालयले चालू आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट पीडित भएकालाई ३९ लाख नौ हजार ७११ क्षतिपुर्तिबापत रकम प्रदान गरेको...
अर्घाखाँचीको शीतगंगामा गएको पहिरोले १७ घर बगायो
नेपाल फ्ल्यास
असोज ०९, २०७७
अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका१२ मा पहिरोले १७ घर बगाएको छ । तीन दिन परेको अविरल वर्षाका कारणस्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा पहिरो जाँदा सो घटना भएको हो । पहिरोमा परी मानवीय क्षतिभएनभएकोबारे यकिन हुन सकेको छैन ।...
बाढीपहिरोले खानेपानी आयोजनामा क्षति
रासस
साउन ०८, २०७७
पर्वतको जलजला गाउँपालिका३ बारीबेनीमा निर्माणाधीन करिब १३ करोड लागतको बृहत् लिफ्टिङ खानेपानी आयोजना बाढीपहिरोका कारण जोखिममा परेको छ । बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पुप्याएको छ । खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की पर्खालसमेत बाढीले बगाएको...
असिनापानीले तरकारी र फलफूलमा क्षति
नेपाल फ्ल्यास
चैत २०, २०७६
कास्की । पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पुप्याएको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय