जेठ ०६, २०८१, आइतबार
               

फेरि बढ्यो मेलम्चीको बहाव

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन ।

आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

 मेलम्चीको बहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरू पनि माथि उक्लेका छन् । 


कस्तो लाग्यो ?

यो पनि