मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जिप दुर्घटना हुँदा नौ जना घइते
नेपाल फ्ल्यास
पुस १०, २०७७
हेटौँडा ।हेटौँडानारायणगढ सडकखण्डअन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका१ ठूलो भावरतर्फ जाँदै गर्दा ग. १ ज ७२८९ नम्बरको जिप दुर्घटना भएको छ । सो जिपअनियन्त्रित हुँदा दुर्घटना हुँदा भएको बताइएको छ । दुर्घटनामा परी नौ जना घाइते भएका छन्...
संवैधानिक इजलासद्वारा सरकारका नाममा कारण देखाऊ आदेश जारी
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ । सो इजलासले माघ १९ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नु भनेर आदेश दिएको हो । सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ, निवेदनको...
संसद विघटनविरुद्धको रिटमाथि सुनुवाइका लागि गठित संवैधानिक इजलासप्रति प्रश्न
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । कानुन व्यवसायीलेसंसद विघटनविरुद्धको रिटमाथि सुनुवाइकालागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गठन गरेको संवैधानिक इजलासप्रतिप्रश्न उठाएका छन् । उनीहरुले वरिष्ठता छलेरप्रधानन्यायाधीश जबराले संवैधानिक इजलास गठन गरेको भन्दै उनीहरुले सो इजलासप्रति प्रश्न उठाएका हुन् । प्रधानन्याधीश शमसेरले गठन गरेकोपूर्ण इजलासमा सो संवैधानिक...
चोरीको मोटरसाइकलसहित लगनखेलबाट दुई जना पक्राउ
नेपाल फ्ल्यास
पुस १०, २०७७
ललितपुर ।प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई बिहीबार ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको मन्थली...
भक्तपुरमा ट्रक दुर्घटना : चालकको मृत्यु, ११ वटा भैँसी घाइते
नेपाल फ्ल्यास
पुस १०, २०७७
भक्तपुरमा गएराति भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ । गएराति करिब २ बजे तिर भैँसी बोकेको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ आदर्श महेश्वरी पेट्रोलपम्प नजिक ना ६ ख ३९८२ नम्बरको ट्रक...
हुम्लाका महिलाले पाएनन् सुत्केरीले भत्ता
नेपाल फ्ल्यास
पुस १०, २०७७
सिमकोट ।हुम्लाको दक्षिणी क्षेत्रका सुत्केरी महिलाहरुले आफूहरुले पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका छन् । प्रसुति गृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी भए पनिगाउँपालिकाबाट रकम निकासा नहुँदा भत्ता नपाएको महिलाहरुले बताएका छन् । कात्तिकमा सुत्केरी भएकी ताँजाकोट गाउँपालिका वडा...
पूर्वराजा ज्ञानेन्द्र आइतबार झापा जाँदै
नेपाल फ्ल्यास
पुस १०, २०७७
झापा ।पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा जाने भएका छन् । बुद्ध एयरमार्फत भद्रपुर हुँदै दमक जाने कार्यक्रम रहेको शाहका निजी सचिव सागर तिम्सिनाले जानकारी दिए । सपरिवारसहित झापा जान लागेका शाह त्यहाँ करिब ४ हप्तासम्म रहने बताइएको छ । झापा...
भारत लैजाँदै गरेका दुई युवतीको उद्धार
नेपाल फ्ल्यास
पुस १०, २०७७
कञ्चनपुर । भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ । बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका१...
बोलेरो जीपले किचेर चालकको मृत्यु
नेपाल फ्ल्यास
पुस १०, २०७७
भोजपुर । भोजपुर नगरपालिका५ काउलेमा बोलेरो जीपले किच्दा चालकको मृत्यु भएको छ । आज बिहान ६ः३० बजे मे १ ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफैँ साहु...
जनअपेक्षानुरूप काम गर्न निर्देशन
नेपाल फ्ल्यास
पुस १०, २०७७
गण्डकी । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जनअपेक्षानुरूप काम गर्न वडाध्यक्ष एवं वडासचिवहरूलाई निर्देशन दिएका छन् । महानगरपालिकाको आर्थिक वर्ष २०७७७८ को बिहीबार आयोजित प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उनले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयका समस्या समाधान गर्ने कार्यमा...
रेडियो सुन्दै, ज्ञान बढाउँदै
नेपाल फ्ल्यास
पुस १०, २०७७
बागलुङ । बरेङ गाउँपालिकाका विद्यार्थी हरेक शनिबार बिहान रेडियो बिहानी सुन्न आतुर हुन्छन् । पैँतालीस मिनेट चल्ने विषयगत हाजिरीजवाफ प्रतियोगितालाई विद्यार्थीले सातादिन पर्खिन्छन् । कोही विजेता बन्ने होडमा प्रतियोगितामा भाग लिन्छन् । कतिले रेडियो सुनेरै पनि विषयगत ज्ञानको दायरा बढाउँछन्...
इलाममा चार वर्षभित्र ९० वटा बलात्कारका घटना
नेपाल फ्ल्यास
पुस १०, २०७७
इलाम । समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र...
हिल्साको तापक्रम माइनस १५ डिग्री सेल्सियस, धारो, नदीमा जम्यो बरफ
नेपाल फ्ल्यास
पुस १०, २०७७
हुम्ला ।हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्याधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको...
दुई किलो चरेशसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
पुस १०, २०७७
कैलाली ।कैलालीमा लागु औषध चरेशसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका३ स्थित विशालनगरबाट बझाङको बित्थडचिर गाउँपालिका२ का करन बोहरा र सोही ठाउँका जयबहादुर बोहरालाई दुई किलो ९०० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...
श्रीमान् विदेश, श्रीमती अर्कै पुरुषसँग गएपछि खोज्दै प्रहरी
नेपाल फ्ल्यास
पुस १०, २०७७
तनहुँ । जिल्लाको व्यास नगरपालिका१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीया छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट पहिलाको तुलनामा मौसम परिवर्तन भएको छ । त्यस्तै, दिउँसो पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...
महिला साथीकाे भिडियो पोर्नसाईटमा हाल्ने २ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०९, २०७७
महिलालाई यौन उत्पीडन एवं हैरानी दिएको अभियोगमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाइटीबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारी र गोरखा सुलिकोट गाउँपालिका-५ बारपाक घर...
छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु
नेपाल फ्ल्यास
पुस ०९, २०७७
लहान ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको छुट्टाछुटै स्थानमा भएको सवारीमा परी दुई जनाको मृत्यु भएको छ । लहान नगरपालिका१ पडरियास्थित सडकमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १६७५ नंको भाग्यरेखा ट्राभल्सले सोही...
दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको लम्बाइ ५० किमि हुने
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाल-भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको लम्बाइ ५० किलोमिटर लामो हुने भएको छ । आयलनिगमको १ नम्बर प्रदेशिक कार्यालय विराटनगरका अनुसारनेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त इन्जिनियरिङ टोलीले गरेको विस्तृत इन्जिनियरिङ अध्ययनमा सो पाइपलाइनको लम्बाई यकिन भएको हो...
आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु
नेपाल फ्ल्यास
पुस ०९, २०७७
कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । आज बिहान ७ बजेतिर जिल्लाको पुनर्वास नगरपालिका६, प्रतिभानगर (टाउन बजार) स्थित आफ्नै घरमा आगो ताप्दै गरेको अवस्थामा आगोमा परेर ४३ वर्षिय गितादेवि थापाको मृत्यु भएको हो । उच्च रक्तचापका...
«
1
...
139
...
277
278
279
280
281
282
283
284
285
...
509
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय