मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पिप्लामोड–कलङ्की क्षेत्रमा ५०० सडक बत्ती जडान गरिने
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पिप्लामोडनागढुङ्गासतुङ्गल कलङ्की क्षेत्रमा ५ सयसडक बत्ती जडान गर्ने भएको छ । उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले सडक क्षेत्रमा हुने अपराधलाई रोक्नका लागि ५ सयसडकबत्ती जडान गर्न लागेको हो। नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्रको मुख्य सडकमा सडक...
कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
पुस १३, २०७७
बनियानी । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह७ का ५९...
तीनजना तस्करी पक्राउ
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनाक्तिलाई अखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको अपरेसन महाहन्ट७ मा खटिएको सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गर्न...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बहिानैदेखि झन पहिलाको तुलनामा चिसो बढ्दै गएको छ । दिउँसो पनि प्रदेश १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली...
सासू कुट्ने बुहारी पक्राउ, सासूको मृत्यु
नेपाल फ्ल्यास
पुस १२, २०७७
सिरहा ।बोक्सीको आरोपमा आफ्नै सासूलाई कुटपिट गरीफरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा...
संसद विघटन अवैध छ : डा. गोविन्द केसी
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्राडा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विघटन भएको प्रतिनिधिसभा विघटनलाई अवैधभएको बताएका छन् । संविधान र विधिको शासनलाई निःसर्त स्थापित गर्नुपर्नेमा प्रधानमन्त्री त्यसविपरीत उन्मुख भएको भन्दै उनले एक विज्ञप्तिमार्फत...
१ सय सुन र पौने ९ लाखसहित पक्राउ
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ एरियाबाट करिब १ सय ग्राम सुनजस्तो देखिने पहेलो धातुको २ थान बाला र नगद ८ लाख ७७ हजार रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...
१२ लाख रुपैयाँसहित २ भारतीय पक्राउ
नेपाल फ्ल्यास
पुस १२, २०७७
रौतहट ।गौर नगरपालिका-४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय...
काठमाडौंमा पुलबाट मोटरसाइकल खस्दा एकको मृत्यु
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं महानगरपालिका ४ सुकेधारा नजिक गोपीकृष्ण पुलबाट मोटरसाइकल धोबीखोलामा खस्दा एक जनाको मृत्यु गएको छ। दुर्घटनामा काठमाडौं कपन बस्ने सिन्धुली दुधौली नगरपालिका ५ का मोटरसाइकल चालक २७ वर्षीय लोकनारायण श्रेष्ठको मृत्यु भएको हो । बा २६ प ४०२१ नम्बरको मोटरसाइकल...
कारागारबाट फरार थुनुवा कालिमाटी जङ्गलमा पक्राउ
नेपाल फ्ल्यास
पुस १२, २०७७
चितवन । कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका५ कालिमाटी जङ्गलबाट पक्राउ...
इलाका प्रशासन प्रमुख नियन्त्रणमा
नेपाल फ्ल्यास
पुस १२, २०७७
नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । हामीले जिप्रकाको आदेशलाई मानेका हौँ , प्रहरी...
ट्रकको ठक्करबाट गुल्मीमा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस १२, २०७७
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना...
सुकुम्बासीलाई चैतबाट लालपुर्जा दिने तयारी
नेपाल फ्ल्यास
पुस १२, २०७७
कावासोती ।भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने तयारी गरेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विवरण र तथ्याङ्क सङ्कलन एकाइको शनिबार उद्घाटन गर्दै ज्ञवालीले लालपुर्जा वितरण गर्न लागिएकोआयोगका...
जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण
नेपाल फ्ल्यास
पुस १२, २०७७
सल्यान । सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो । तीन नगरपालिका र सात गाउँपालिका गरेर...
विद्यालयमा आगलागी हुँदा चार लाख बराबरको क्षति
नेपाल फ्ल्यास
पुस १२, २०७७
कञ्चनपुर ।दोधारा चाँदनी नगरपालिका१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा आज आगलागी हुँदा करीब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट विद्यालय भवन र भण्डारण गृहमा राखिएका बेञ्च, डेस्क, कुर्सी लगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय...
चैतबाट नवलपुरका सुकुम्बासीलाई जग्गाको पुर्जा वितरण गर्ने
नेपाल फ्ल्यास
पुस १२, २०७७
कावासोती । भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताएका छन् । आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि पुर्जा वितरण गर्ने लक्ष्य रहेको उनले बताए । नवलपरासी...
कक्षा १२ काे कोरोनाका कारण छुटेको परीक्षा पुस १६ देखि हुने
नेपाल फ्ल्यास
पुस १२, २०७७
कोरोनाका कारण यसअघि परीक्षामा सहभागी हुन नपाएका कक्षा १२ का विद्यार्थीले अब परीक्षा दिन पाउने भएका छन् । उक्त परीक्षा पुस १६ गतेदेखि सुरू हुने राष्ट्रिय परीक्षा बोर्डले आज सूचना निकालेर जानकारी दिएको छ । गत मंसिर ९ गतेदेखि १६...
ड्रमको सहारामा कर्णाली नदीमा जीप तारेर पालिका पुर्याइयो
नेपाल फ्ल्यास
पुस १२, २०७७
मार्तडी । बाजुरा जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । उनका अनुसार...
आज पहाडी भू–भागमा हिमपात र वर्षाको संभावना
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशभर चिसो बढ्नुका साथै अधिकांश पहाडी भूभागमा हिमपात र वर्षाको संभावना रहेको छ । त्यस्तै, दिउँसो पनि गण्डकी...
बस दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते
नेपाल फ्ल्यास
पुस ११, २०७७
हेटौँडा ।नारायणगढ सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबारनारायणगढ सडकखण्डमा बस्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भनेआठ जना घाइते भएका छन् । हेटौँडाबाट चितवनतर्फ जाने क्रममाना.५ ख ४६०९ नम्बरको दुर्घटना भएको हो ।...
«
1
...
138
...
275
276
277
278
279
280
281
282
283
...
508
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय