जेठ ०४, २०८१, शुक्रबार
               

१२ लाख रुपैयाँसहित २ भारतीय पक्राउ

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

रौतहट । गौर नगरपालिका-४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६/६ लाख गरी उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि