जेठ ०४, २०८१, शुक्रबार
               

बोलेरो जीपले किचेर चालकको मृत्यु

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

भोजपुर । भोजपुर नगरपालिका–५ काउलेमा बोलेरो जीपले किच्दा चालकको मृत्यु भएको छ । आज बिहान ६ः३० बजे मे १ ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भनाइ छ । तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि