मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
उदाउँदो सूर्यलाई अर्घ्य दिएर नववर्ष मनाउन आह्वान
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले वैशाख १ गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर नववर्षको स्वागत गर्न सबैलाई आह्वान गरेको छ । चौघडी अनुसार वैशाख १ गते बिहान ५ः४३ देखि ७ बजेर १७ मिनेटसम्म अमृत समय परेको छ ।...
तरकारी बजारमा कोरोनाकाे बढी जोखिम
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढाएको छ । काठमाडौं महानगरपालिकाले कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गर्ने र थोक व्यापारी मार्फत विभिन्न ११ स्थानमा तोकेको बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध...
चट्याङ लागेर २ जनाको मृत्यु, ८ जना घाइते
नेपाल फ्ल्यास
चैत ३०, २०७६
खोटाङ । चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ भने, आठ जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका१ फेदीस्थित तोमानेका १३ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला विश्वकर्माको घटनास्थल मै मृत्यु...
काठमाडौं र भक्तपुरमा दुई जनाको शव भेटियो
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका७ घुमाउनेमा एक व्यक्ति मृत भेटिएका छन् । घुमाउनेमा डेरा गरी बस्ने बर्दिया बाँसगढी नगरपालिका७ घर भएका २४ वर्षीय अर्जुन थारु आफ्नै कोठामा शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् । यसैबीच, भक्तपुर नगरपालिका१ सृजनानगरमा २८...
संखुवासभामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ३०, २०७६
खाँदबारी । सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । पाँचखपन नगरपालिका२ की ५२ वर्षीय डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ लागेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिम लामाले जानकारी दिए ।...
पर्साको मस्जिदमा रहेका २६ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत ३०, २०७६
वीरगञ्ज । वीरगञ्जको छपकैया क्षेत्रमा रहेका मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमित भारतीय नागरिकसँग भेट गरेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुलाई शनिबार बेलुका नियन्त्रणमा लिएर वीरगञ्जस्थित...
वीरेन्द्रनगर क्वारेन्टाइनबाट १८३ जना घर फिर्ता
रासस
चैत ३०, २०७६
सुर्खेत । वीरेन्द्रनगर खुलामञ्चस्थित क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि घर पठाइएको छ । क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना संक्रमण परीक्षणमा नतिजा नेगेटिभ आएपछि शनिबार १८३ जनालाई घर पठाइएको हो । खुलामञ्च क्वारेन्टाइनमा बसेका १८८ मध्ये...
यस्तो रैछ आजको मौसम
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानिय वायुको प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा...
सीमामा सशस्त्रको पैदल गस्ती
रासस
चैत ३०, २०७६
सप्तरी । कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल...
निःशुल्क खाना खुवाउँदै युवा उद्यमी
नेपाल फ्ल्यास
चैत २९, २०७६
चितवन । लामो समय लकडाउन भएपछि आआफ्नो गन्तव्यमा पैदल हिँडेका सर्वसाधारणलाई लक्षित गर्दै यहाँका युवा उद्यमीले निःशुल्क खाना खुवाउन थालेका छन् । नेपाली युवा उद्यमी मञ्चले गत आइतबारदेखि नारायणगढको पुल्चोकमा यसरी खाना खुवाउन थालेको हो । अभियानका संयोजक कृष्ण सापकोटाका...
मनाङमा एकजना मात्र क्वारेन्टाइनमा: स्वास्थ्य सामग्री अभाव
नेपाल फ्ल्यास
चैत २९, २०७६
कोभिड१९ को जोखिम हुन नदिन यहाँ विदेशबाट फर्किएका नागरिकको खोजी जारी रहेको छ । स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लामा हालसम्म भारतबाट फर्केका एकजना मात्रै क्वारेन्टाइनमा रहेका छन्। यही चैत ९ गते घर...
हरियो साग फुङलिङ बजारमा निःशुल्क
नेपाल फ्ल्यास
चैत २९, २०७६
सदरमुकामबासीलाई पाथीभरा क्षेत्र विकास समितिले रायोको साग निःशुल्क वितरण गरेको छ । लकडाउनका बेला घरैमा बसिरहेका बजारबासीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाथीभरा क्षेत्रमा पर्ने तल्लो फेदीका विष्णु पौडेलले निःशुल्क प्रदान गरेको एक हजार ४७५ मुठा साग समितिले घरघरमा नै वितरण...
विशेष प्रकृतिका छुटे तीन कैदी
नेपाल फ्ल्यास
चैत २९, २०७६
तनहुँ । जिल्ला कारागारबाट तीन कैदी छुटेका छन् । अदालतको फैसलामा एक वर्ष वा त्यसभन्दा कम कैद सजायँ भएका कैदी रिहाइ भएका हुन् । कोभिड१९ सङ्क्रमणलाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदीलाई रिहा गर्ने फैसलानुरुप छ जनाले जिल्ला अदालतमा...
सुदूरपश्चिममा एक हजार ४८३ को स्वाब सङ्कलन
नेपाल फ्ल्यास
चैत २९, २०७६
सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार डोटीमा ३३०,...
कैलालीमा र्यापिड टेष्टका लागि किट अपुग
नेपाल फ्ल्यास
चैत २९, २०७६
कैलाली । सरकारले केही जिल्लामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन र्यापिड टेस्ट गर्ने निर्णय गरेको भए पनि कैलालीमा किट भने अपुग हुने देखिएको छ । जिल्लामा चैतमा मात्रै दश हजारभन्दा बढी मानिस भारतका विभिन्न ठाउंँबाट आएको हुन सक्ने स्थानीय...
डेरा गरेर अध्ययन गर्ने विद्यार्थीलाई गृह जिल्ला पुर्याइँदै
नेपाल फ्ल्यास
चैत २९, २०७६
झापा।जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विदद्यार्थीलाई उनीहरूको गृह जिल्ला पुर्याइने भएको छ । कोभिड१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरूलाई गृह जिल्ला पुर्याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार...
लकडाउनले घरबासको कारोवार ठप्प
रासस
चैत २९, २०७६
बर्दिया । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरबास सुनसान छन् । दुवै जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा खोलिएका घरबास पर्यटकको अभावमा सुनसान भएका हुन् । बर्दियाका गुलरिया र ठाकुरद्धारा पर्यटनलाई आधार बनाएर खुलेका...
इन्जिनियर्स एशोसिएसनले वाग्मती प्रदेशका जिल्लाहरूमा स्वाव संकलन बुथ निर्माण गर्ने
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौं ।नेपाल इन्जिनियर्स एशोसिएसन वाग्मती प्रदेश कार्यकारिणी समितिले वाग्मती प्रदेश अन्तर्गतका सबै जिल्लामा कोरोना संक्रमितको स्वाव संकलनका लागि स्वाव संकलन बुथ निर्माण गर्ने भएको छ । समितिले अभियानलाई प्रभावकारी एवं पारदर्शी बनाउन एशोसिएसनका कोषाध्यक्ष ई.राजन थापाको संयोजकत्वमा सात सदस्यीय एनईए...
आत्मबल बढाउँदै गहुँ बाली भित्र्याउँदै
रासस
चैत २९, २०७६
कैलाली । कोभिड१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) जारी राखेपछि आम नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् । लकडाउनकै समयमा किसानका खेतबारीमा गहुँ पाकेर पहेँलपुर भएको छ । गहुँ पाकेकै बेला देखिएको मजदूरको अभावले बाली कसरी भित्र्याउने...
जब एक घण्टासम्म उभ्याए
रासस
चैत २९, २०७६
कैलाली । लकडाउन अवज्ञा गरी हिँड्नेलाई नियन्त्रणमा लिई (पहिलो पटक) प्रहरीले एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर छाडेको छ । लकडाउनको अवज्ञा गर्दै हिँड्ने धनगढी र अत्तरिया क्षेत्रका १०७ जनालाई एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर कोरोनाका सम्बन्धमा सचेतीकरण गर्दै छाडिएको जिल्ला...
«
1
...
326
...
651
652
653
654
655
656
657
658
659
...
696
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय