जेठ ०७, २०८१, सोमबार
               

यस्तो रैछ आजको मौसम

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानिय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 
 
आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही  बांकी भू–भागमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जारी मौसम पूर्वानुमानमा उल्लेख छ ।

अपरान्हपछि पहाडी  भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमानमा जनाइएको छ ।राति भने देशको पहाडी  भू–भागमा आंशिक बदली  रही बांकी भू९भागमा  मौसम सामान्यतया सफा रहने छ ।


कस्तो लाग्यो ?

यो पनि