जेठ ०७, २०८१, सोमबार
               

भान्जी बलात्कार गरेको आरोपमा पक्राउ

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

संखुवासभा । संखुवासभाकाे खाँदबारी नगरपालिकाकी १५ वर्षीया भान्जीलाई  जबरजस्ती करणी गरेको आरोपमा मामा पक्राउ परेका छन्।

जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षे युवकलाई खाँदबारीबाट समातिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।

युवकले पटक पटक किशोरीलाई जबर्जस्ती करणी गर्दै आएका खुलेको छ । साल्पासिलिछो गाउँपालिका मामाघर गएको अवस्थामा ती युवकले पटक पटक जबरजस्ती करणी गरेका पीडितका आफन्तले बताएका छन्  ।


कस्तो लाग्यो ?

यो पनि