जेठ ०५, २०८१, शनिबार
               

बेवारिसे अवस्थामा भरुवा बन्दुक भेटियो

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

लहान । सिरहाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो । 

फेला पारेको उक्त भरुवा बन्दुक वनक्षेत्रमा गस्तीको लागि आएकाहरुले प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीले अनुमान गरेको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि